• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

राजपुर महोत्सव: भलिबलको फाईनल, क्रिकेटको सेमिफाईनल


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन
    (लमही) दाङको राजपुरमा जारी खेल महोत्सबमा अाज भलिबलको फाईनल हुने भएको छ । क्रिकेटको सेमिफाईनल तथा फुटबलको क्वाटर फाईनल पनि अाजै हुने अायोजकले जनाएको छ ।

    Advertisement

    मँगलबार भएकाे भलिबल सेमिफाईनलमा वडा नम्बर १ माररीले वडा नम्बर ४ मुङ्ग्रेठालाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा वडा नम्बर ६ खङ्रग्रा नाका र वडा नम्बर ७ भौवा नाकाबिच भएको सेमिफाईनलमा भौवा नाकाले जितेपछि उसले फाईनलको यात्रा तय गरेको हो । त्यस्तै वडा नम्बर १ माररिलाई सोही वडाको कठबेरुवाले हराएपछि उसलेपनि फाईनलको यात्रा तय गरेको छ । बिजयी भलिबल टिमले अाज फाइनल खेल्ने रेफ्री मदन शर्माले जनाए ।
    त्यस्तै क्रिकेटमा राजपुर वडा नम्बर १ पटउलि नाकाले वडा नम्बर ५ को (बि) टिमलाई हराएको छ । सोमबार, मँगलबार बिजयी क्रकेट टिमले अहिले सेमिफाइनलमा प्रतिष्प्रधा गर्दै छन् ।

    यसैबिच फुटबलमा वडा नम्बर ५ ले वडा नम्बर ३ खरदरियाको (बि) टिम लाई १/० ले प्राजित गरेको छ । त्यस्तै दोस्रो खेलमा वडा नम्बर २ गहिरा (ए) टिम ले वडा नम्बर ४ मोतिपुरलाई १०/० ले, तेस्रो खेलमा वडा नम्बर २ गहिरा (बि) ले वडा नम्बर ६ गङ्गदी लाई २/० को अन्तरले हराएको छ भने चौथो खेलमा वडा नम्बर १ कठबेरुवाले वडा नम्बर ७ बनकट्टि लाई २/० ले पराजित गरेको थियोे । त्यस्तै पाचौं खेलमा वडा नम्बर ३ खरदरियाले वडा नम्बर ६ राजपुर लाई २/० ले पराजित गएको हो । बिजयी फुटबल टिमले अहिले क्वाटर फाइनलमा भिड्दै छन् ।

    राजपुर गाउँपालिका तथा राजपुर गाउँपालिका वडा नम्बर ५ एवं आरएस स्पोट्र्स म्यानेजमेन्ट सर्भिस प्रा.लिको संयुक्त आयोजनामा खेल महोत्सब शुरु भएको हो । खेल अबधीभर नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य चौकी जँग्रहवाले प्राथमिक उपचारमा सहयोग गरेको गरेको वडा ५ का वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारीले बताए ।
    ‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ राजपुर गाउँपालिका वडा नं. ५ मा शनिबार देखि पाँच दिने गाउँपालिका स्तरीय खेलकुद महोत्सव जारी छ । खेलपनि समृद्धिका आधार भएकाले बिकट गाउँपालिकामा खेलको विकास गर्न महोत्सव आयोजना गरिएको अायोजकले जनाएको छ ।

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...