• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

महाराजगंज नगरपालिकाको वडा नं १, २ र ३ पुर्ण भर्ना वडा घोषणा ।।


  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु मंसिर २३
    कपिलवस्तु महाराजगंज नगरपालिका वडा नं १, २ र ३ पुर्ण भर्ना वडा घोषणा भएको छ । महाराजगंजको उनवालियाको शोभा आधारभुत प्राविमा आयोजित भव्य समारोहका बीच घोषण गरीएको हो । महाराजगंज नगरपालिकाका नगर प्रमुखले नगरले शिक्षामा विशेष जोड दिएको बताउनु भएको छ ।
    महाराजगंजको शिक्षा कमजोर रहेकोले शिक्षामा विशेष जोड दिईने बताउनु भएको हो । अझैपनि बालाबालिका घरमै बस्नुपर्ने शिक्षाबाट बन्चित भएकोले पुर्ण भर्ना वडा घोषणा गरिएको नगर प्रमुख कलामले बताउनु भयो ।
    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सदस्य तेज बहादुर सिह रायमाझिले सबैले आफनो बालबालिकालाई नियमित विद्यालय पठाउन अग्राह गर्नुु भयो । शिक्षालाई गुणस्तर बनाउन शिक्षकले अहम भुमीका खेल्न आवश्यक रहेको रायमाझिले बताउनु भयो ।
    वडा नं २ का अध्यक्ष मोहम्द हुसेन धुनियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महाराजगंज नगरपालिका प्रमुख अब्दुल कलाम, विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका सदस्य तेज बहादुर सिह रायमाझी, महाराजगंज नगरपालिका उपप्रमुख शुभावती कुर्मी रहनुभएको थियो । त्यस्तै अन्य अतिथिहरुमा वडा नं ३ का अध्यक्ष नैनदास मुराउ, वडा नं ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरी, शिक्षा प्रमुख हरीराम गुप्ता, कृषिशाखा प्रमुख पदम बहादुर चौधरी, स्वास्थ्य सहसयोजक राधेश्याम कलवार, समाजसेवी निबर धुनिया, श्याम सुन्दर चौधरी लगायत रहनु भएको थियो ।

    Advertisement

    महाराजगंज नगरपालिका वडा नं १, २ र ३ को सयुंक्त आयोजना र सनसाइन सामाजिक विकास केन्द्र, सेभ द चिल्डेनको सहयोगमा वडा नं १, २ र ३ पुर्ण भर्ना घोषणा भएको हो । उमेर समुह ५–१२ वर्षका ९८ प्रतिशत बालबालिका विद्यालय भर्ना भएपछी पुर्ण भर्ना बनेको हो । तिन वटा वडामा रहेका ३९ विद्यालयमा ३१ जना बालवालिकालाई विद्यालय भर्ना गराएपछी पुर्ण भर्ना वडा घोषणा भएको हो ।

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...