• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

घोराहीमा धारिलो छुराबाट मारिएका घर्ती को हुन?? हत्याको नालिबेली पढ्नुस!


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • टेक बहादुर पुन

    Advertisement

    मँसीर १४, दाङ्ग । रोल्पा निबासी नेपाल मगर संघका पुर्ब केन्द्रीय उपाध्यक्ष नन्दबहादुर घर्ती मगर समुदायमा बौद्धिक ब्यक्तिका रुपमा परिचित रुपमा गनिने ब्यक्ति हुन् । लामो समय शिक्षण पेशामा जोडिनुभएका घर्ती मगर समुदायको उत्थानका लागि संघर्षशील ब्यक्ति पनि हुनुहुन्थ्यो ।

    शिक्षण पेशासंगै रोल्पामा स्टेशनरी ब्यबसाय गर्नु भएका घर्ती पछिल्लो समयमा शिक्षण पेशा छाडेर घोराहीमा भाडाको घरमा हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएको थियो । रोल्पाको माडी गाउँपालिका—६ कोर्चाबाङका घर्ती मगरलाई अन्त्यन्त मिजासिलो ब्यक्तिका रुपमा चिनिनुका साथै मगर समुदायलाई एक जुट गराउनका लागि अहोरात्र खटिने ब्यक्तिका रुपमा लिईन्छ । बिशेषगरी दाङमा देखिएको मगर संघको फाटोलाई मिलाउनका लागि घर्तीको महत्वपुर्ण भूमिका रहेको थियो ।

    मगर समुदायको उत्थानका लागि विभिन्न क्रियाकलाप गरिरहनु भएका घर्ती मगरको बिहीबार बेलुकी घोराहीमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घर्तीको हत्याप्रति विभिन्न संघसस्था तथा ब्यक्तिहरुले दुख ब्यक्त गरेका छन् । उहाँको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रण लिईसकेको छ ।

    >कसरी भयो घर्तिको हत्या?

    रोल्पा तालाबाङका अमर खत्रीलाई घर्तीको पसलबाट कारोबार गरेर केही रकम उधारा भएपछि उक्त लेनदेनका क्रममा हत्या भएको दाङ्ग प्रहरीले दाबी गरेको छ । यद्यपी आफन्तजनहरुले यही कारणले मात्रै हत्या नभएको जनाएका छन् ।

    घर्तीको पसलमा दुई ब्यक्ती आएका थिए र केही समय पछी ती ब्यक्ती संगै घर्ती पनि बाहिर गएका थिए । त्यसको आधा घण्टापछि मात्रै धारिलो हतियार प्रहार भएको खुलेको छ । हतियार प्रहारबाट गम्भिर घाइते घर्तीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

    उहाँलाई बिशेषगरी गोरेबहादुर खपांगीको खास पात्रका रुपमा चिनिन्छ । मगर समुदायमा रहेको यही दुई धारका कारण पनि हत्या भएको हुन सक्ने आफन्तहरुको आशंका रहेको छ । घटनाका बारेमा दाङ प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । अहिले मगर संघका सबै जिल्लाहरुमा अधिबेशन चलीरहेका छन् यही धारको पनि केही हात त छैन!! आफन्तले आशंका गरेका छन् ।

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation