• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

कृषीजन्य वस्तुहरुको उत्पादकत्व बृद्धि गर्न कृषक पाठशाला


  •   सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,३ मंसिर २०७५

    Advertisement

    प्युठान /धान खेतिमामा लाग्ने विभिन्न रोगको निराकरण गर्दै एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) गर्ने उद्देश्यले भुसबाङ्ग आइपिएम कृषक पाठशाला सम्पन्न गरिएको छ
    ।
    कारितास नेपालको सहयोग तथा फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाको प्राबिधिक सहयोगमा प्युठान नगरपालिका १० मरन्ठाना डाडाबारिमा सम्पन्न गरिएको हो।
    कृषकहरुले लगाउने गरेका विभिन्न वालीनालीहरुलाई तिनका शत्रुहरुबाट वाली कटानी अघि र पछि भैरहेको ठूलो नोक्सानी (२०–३०) लाई कम गरी दिगो रुपमा कृषिजन्य वस्तुहरुको उत्पादकत्व बृद्धि गर्ने राष्ट्रिय लक्ष्य अनुरुप उक्त पाठशालाहरु संचालन गरिएको हो ।प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले पाठशालामा सहभागी किसानलाई प्रमाणपत्र हस्तान्तरण गर्दै अर्गानिक कृषि उपज उत्पादन गरेर नगरलाई कृषिमा आत्मनिर्भर बनाउन नगर लाग्ने बताउनुभयो। अब निर्वाहमुखी हुने होइन कक्षपतिले भन्नुभयो – व्यवसायिक उत्पादनमा लाग्नुहोस् । करितास नेपालका केन्द्रिय प्रबन्धक तेज बहादुर बस्नेतले देश लाई समृद्धि गराउनको लागी उद्दमशिलता बिकास सहित कृषिमा आत्मनिर्भर हुने गरी लाग्नुुपर्ने बताउनुभयो। उत्पादित जग्गा बाँझो हुनु र धेरैजसो भारतमा परनिर्भर हुनुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे।फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले कृषकहरुलाई सिप अनुसार उत्पादन तर्फ लाग्न आग्रह गर्दै यस्तो कार्यक्रम पुन सन्चालन गरिने जानकारी गराउनुभयो।

    कृषक पाठशालाका अध्यक्ष कृष्ण बहादुर खड्काले बोल्दै यस्ता तालिमले खेर गएका स्रोतको सदुपयोग गरी आर्गानिक तरकारी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

    उनका अनुसार कृषक पाठशालामा मासिक रुपमा कृषकहरु भेला भएर तरकारी लगाउने तरीका, तरकारीको सुरक्षा, किटनाशक औद्यधिको प्रयोगका बारेमा छलफल गर्ने गरिन्छ ।

    तालिम समापनको अवसरमा भुसबाङ्ग आई पि एम कृषक पाठशालाका सचिब सरस्वती के सि ले तालिममा भएका गतिविधिका बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेकि थिइन।

    एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनमा आएपछि कृषि उत्पादनमा बृद्धि भएको छ । मौसम अनुसार तरकारी लगाउने तरिका सिकाउने, तरकारीमा आएका समस्या समाधन गर्ने, विउँको उत्पादन गर्ने, कृषिमा आएको समस्यालाई समाधान जस्ता काम कृषक पाठशालामा गरिन्छ ।

    आई.पी.एम. पाठशालाका सहभागीहरुले आफूले हासिल गरेका ज्ञान र सीपको प्रतिवेदन, नाटक र गीतहरुमार्फत आई.पी.एम. तरिकाबाट खेती गर्नाले हुने फाइदा र बेफाइदाबारे सन्देशमूलक प्रस्तुति राखेका थिए ।

    पाठशालाहरुबाट झण्डै १०० जना कृषकहरु प्रत्यक्ष सहभागि रहेका जसमध्ये ७० प्रतिशत महिला सहभागि रहेको जनाईएको छ ।
    जैविक कृषि उत्पादन र उत्पादन लागत घटाउनको लागि आई.पि.एम. कृषक पाठशालाले धेरै ज्ञान दिएको प्रतिकृया कृषकहरुले दिएका छन् ।

    सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...