• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

वाल संरक्षण र लैङ्गिक हिंसा न्युनिकरणमा सचेत बन्दै जनप्रतिनिधि


  •   बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कात्तिक २९ कपिलवस्तु (चन्द्रौटा)
    वाल संरक्षण र लैंगिक हिंसामा जनप्रतिनिधि सचेत बन्दै गएका छन । कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरु वाल संरक्षण र लैंगिक हिंसा न्युनिकरण अग्रसर भएर काम गर्ने प्रतिवद्धता जनाएका छन । नमुना एकीकृत विकास परिषदले नगर भित्रका ११ वटै वडामा गरेको सर्वेक्षणको विषयमा छलफल गर्दै शिवराज नगरपालिका भित्र अझै पनि सवै वालवालिकाहरुले समयमा जन्मदर्ता नबनाएको पाइएको छ ।
    औधोगिक क्षेत्र रहेको हुदाँ वालश्रमको उच्च जोखिमा रहेको समेत पाइएको छ । अशिक्षा र गरिविका कारण वालवालिकाहरु वालश्रम गर्न वाध्य रहेको जनाउदै यसलाई कमि ल्याउन सवै सजग हुनुपर्नेमा जोड दिइएको छ ।जनप्रतिनिधिहरुको लागी आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रमको सहजकर्ता विष्णु पाण्डेले सर्वेक्षणको तथ्याङक वताउदै ९५ प्रतिशत महिलाहरु कुनै न कुनै हिंसामा परिरहेको जनाए ।४० प्रतिशत महिलाहरुले हिंसा विविध कारण लुकाउने गरेको तथ्याङक रहेको छ ।पुरुषको तुलनामा शिवराज नगरपालिकामा महिलाहरुको वढी वालविवाह हुने गरेको वताइएको छ ।
    शिक्षा र आर्थिक शसक्तिकरण नहुदा यस्तो समस्या भोग्नुपरेको वताउदै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरभित्रका यि समस्याहरुलाई न्युनिकरण गर्न सवैले सहयोग गर्नुपर्ने वताए । नगरले वालवालिका र महिलाहरुको लागि उच्च प्राथमिकता दिएको वताउदै गलत गर्नेलाई कारवार्हि गर्न तयार रहेको तर धेरै हिंसाहरु महिलाहरुले लुकाउने गरेको वताए ।हिंसा लुकाउदा त्यसले ठुलो समस्या निम्त्याउने वताउदैँ सम्वन्धित व्यक्ति तथा निकाय लाई जानकारी गराउनु पर्ने जनाए ।
    कार्यक्रममा सहजिकरण गर्दै युनिसेफका श्याम घिमिरेले नेपालमा ८२ प्रतिशत बालवालिकाहरु हिंसामा परेको जनाउदैँ हिंसाको परिणाम धुर्मपान,मद्यपान सेवन,योन सम्वन्ध,आत्महत्या जस्ता रहेको वताए ।शिवराज नगरपालिका सगै कपिलवस्तुका ३ वटा स्थानिय तहरुमा न्युनिकरणको लागी अभियान संचालन गरेको वताउदै जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा विशेष ख्याल राख्न आग्रह गरे ।
    त्यस्तै नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले कपिलवस्तुमा जिल्लामा मात्र ५० जना वालवालिकाहरु एच आई भि एड्स देखा परेको वताईन ।पौडेलले वालवालिका र महिलाहरुलाई शारिरिक सगै मानसिक हिंसा भइरहेको जनाईन । २०७४ चैत्र देखि २०७५ असार मसान्त सम्म आम संचार माध्यममा प्रकाशन भएका मात्र १ सय १८ जना वालिकाहरु वलत्कृत भएको उल्लेख गरिन ।विविध कारणले यस्ता घटनाहरु वढीरहेको हुदाँ यसमा जनप्रतिनिधि सरोकारवालहरुको धेरै भुमिका हुने वताईन ।
    शिवराज नगरपालिका चन्द्रौटामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा मेयर नेत्रराज अधिकारी,उपमेयर शिवकुमारी थारु,११ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतको सहभागीता रहेको थियो ।

    Advertisement

    बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation