• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

पारिश्रमीक समान गर्न डोल्पाका “ईसिडी”शिक्षकको माग ।


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷कार्तिक २७ दुनै,डोल्पा
    डोल्पामा हिमाली जिल्ला डोल्पामा बालिबिकास शिक्षकहरुले आफुलाइ सरकारले असमान ब्याबाहार गरेको आरोप लगाएका छन ।
    यकै बिद्यालयमा अध्यापन गराउने शिक्षकलाइ असमान पारिश्रमिक दिने गरेको भन्दै अरु शिक्षक सरह पारिश्रमिक पाउनु पर्ने माग गर्दै बालबिकास शिक्षकहरुले भेला गरेका छन ।
    २०५१÷०५२ बाट ५ सय रुपैयामा बालबिकास कक्षाको सूरुवात भएसँगै डोल्पामा ०६२ सालमा मात्रै बालबिकास कक्षाको सूरुवात गरिएको थियो । हाल ६ हजार मासिक रुपमा पारिश्रमीक पाउने गरेका छन ।
    जिल्लामा रहेका ९८ वटा बालबिकास कक्षाका शिक्षकहरुले अरु शिक्षक सरह काम गर्नुपर्ने शिक्षकहरुले दवाब दिने तर पारिश्रमीक भने बिभेद गरेको बालबिकास शिक्षक बिष्णुकुमारी थापाले दुखेसो गरे।

    Advertisement

    आफना अधिकार तथा पारिश्रमीक समान हुनुपर्ने र शिक्षकले पाउने सबै बिदाहरु पाउनु पर्ने,पोशाक भत्ता पाउनु पर्ने,बिद्यालयका अन्य शिक्षकले महिला बालबिकास शिक्षकहरुलाइ हेर्ने दृष्टिकोण समान हुनु पर्ने लगायतका १० बुधे माग सहित बालबिकास शिक्षकहरु भेला भएका छन ।
    भेलाले नया नेपाल बालबिकास क्षिक्षक समितिको गठन गरेर आफना मागहरु जिल्ला प्रशासन,शिक्षा बिकास तथा समन्वय ईकाइ र सथानीयतहमा १० बुधे मागसहित ज्ञापनपत्र बुझाउने नेपाल बालबिकास शिक्षक केन्द्रयि अध्यक्ष कृष्णाकुमारी थापाले बताइन ।
    ३ देखि ५ बर्ष सम्मका साना बालबालिकालाइ बढाउने शिक्षकका रुपमा रहेका बालबिकास शिक्षकहरुले शैक्षिक योग्यताको हत बन्दी खारेज गर्न,यदि हटाएमा काम गरेको बर्षसम्मको सेवासुबिधा दिएर घरपठाउनुपर्ने माग रहेका छन ।
    महिलाहरुको श्रम सोसन भएको कारण महिला बालबिकास शिक्षकहरुको हिँसा र श्रम सोसण भएको केन्द्रीय अध्यक्ष थापाले आरोप लगाइन ।
    श्रमको सहि मुल्याक्न सरकारले गर्नु पर्ने र बालबिकास शिक्षकहरुले आफनो काम प्रति निष्ठ भएर लागेमा सबै बालबिकास शिक्षकका पक्षमा उभिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले आग्रह गरे ।

    जनताको काम गर्न आएका कर्मचारी र कार्यालय प्रमुखहरु नै बालबिकास शिक्षकको भेलामा नआउनु र कुनै सुनुवाइ नगर्नु लापरवाही र अपहेलना गरेको मानव अधिकार एलाइन्सका अध्यक्ष यूवराज हिराचनले खेद ब्यक्त गरे ।
    आफना अधिकारको बिषयमा आन्दोलन माग गर्दै गर्दा बालबालिकाको भबिष्यलाइ पनि ख्याल गर्न किर्डाक नेपलका सँयोजक ओमचन्द ठकुरीले बालबिकास शिक्षकहरुलाइ आग्रह गरे । उनलेभने हामी भोलीका साना बालबालिकाको भबिष्य कोर्न जुटेका हौँ हार नखानुस म सफल काम गर्नेलाइ सबैको सहयोग छ ।
    हाल डोल्पामा भएको ९८ वटा बालबिकास कक्षामा कति पय बिद्यालयमा भने साना बालवालिकाहरुको पढाइ सिकाइ अलपत्र रहेका छन । कतै नमुना बनेका छन भने कतै बालबिकास शिक्षक नै बिद्यालय जादैनन ।

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...