• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

गुल्मीमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन तयार


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको हो ।
    जिल्लाको रेसुङ्गा नगरपालिकाले महेन्द्र माबिमा २० शैंयाको, रेसुङ्गा हस्पिटलमा १० शैंयाको र गुल्मी अस्पतालमा १० शैंयाको गरि ४० शैंयाको आईसोलेशनको वार्ड निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वय र रेसुङ्गा नगरपालिकाले आईशोलेशन वार्ड बनाइएको हो ।
    त्यस्तै नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने भएको छ । पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गएकाले तम्घासमा रहेको बीपी स्मृति भवनलाई कोरोना आइसोलशन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
    त्यस्तै पत्रकार महासंघ गुल्मीले पनि १० शैंयाको आईसोलेशन वार्ड निर्माण कार्य अगाडी बढाएको छ । अक्सिजन सहितको आईसोलेशन वार्ड बनाउनको लागि पूर्व अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा आर्थिक सहयोग संकलन अभियान तिब्र पारिएको छ ।
    दोस्रो चरणको कोरोना संक्रमणका कारण जिल्लामा अहिले संक्रिय संकमितको संख्या ५१८ रहेको छ । संक्रमणका कारण १८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
    जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लाका १२ वटा स्थानीय तहले पनि अक्सिनज सहितको आइसोलेसन निर्माण गरेका छन् । सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालमा १० शैंयाको आइसोलेशन तयार गरिएको छ ।
    त्यस्तै रेसुङ्गा नगरपालिकाले ३० शैंया, मुसिकोट नगरपालिकाले १५ शैंया, मालिका गाउँपालिकाले ५ शैंयाको आइसोलेशन तयार गरिसकेका छन् । मदाने गाउँपालिकाले १० शैंया, धुर्कोट गाउँपालिकाले ५ शैंया, कालीगण्डकी गाउँपालिकाले १० शैंयाको निर्माण गरेको छन् ।
    चन्द्रकोट गाउँपालिकाले १९ शैंया, सत्यवती गाउँपालिकाले ११ शैंया, रुरुक्षेत्र गाउँपालिकाले ९शैंया, छत्रकोट गाउँपालिकाले ६ शैंया, इस्मा गाउँपालिकाले २० शैंया, गुल्मीदरबारले ५ शैंया आइसोलेशन वार्ड तयार गरेका छन् ।

    Advertisement

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...