• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

लोकप्रिय समाचार

  • १. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • २. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ३. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • ४. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ५. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ६. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

गुल्मीमा दशैँको मुखैमा मासुको नयाँ मूल्य कायम


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा दशैँको मुखैमा मासुको नयाँ मूल्यमा हेरफेर भएको छ । मासु व्यवसायी संघ गुल्मीले मासुको दरदरेट परिमार्जन गरेको हो ।
    संघका अनुसार नयाँ मूल्य जिल्लाभर लागु हुनेछ । नयाँ मुल्य अनुशार खसीबोकाको मिक्स मासुको मूल्य प्रतिकिलो रु ७ सय ६० रुपैयाँ पर्नेछ । ब्रोईलर कुखुराको मासुको भाउ भने झन् ओरालो लागेको छ । परिमार्जित मूल्य अनुसार अब ब्रोइलर कुखुराको मासु प्रतिकिलो रु २४० रुपैयाँमा पाईनेछ । उपभोक्ताले अब जिउँदो माछालाई रु४०० रुपैयाँ किलो खरिद गर्नुर्पेछ भने, डि फ्रिज गरेको माछाको भाउ ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष पूणर्बहादुर श्रेष्ठले जानकारी दिए । यसैगरी राँगापाडा र बंगुरको मासु रु ३८० रुपैयाँ प्रतिकिलो तोकिएको छ । तोकिएको मूल्य कार्यान्वयन नगर्ने जो कसैलाई सजाय गरिने मासु व्यवसायी संघ गुल्मीले जनाएको छ ।
    प्रत्येक एकादशी र वर्जित गरिएको दिनमा मासु काट्न र बिक्रीवितरण नगर्न समेत भनिएको छ । जिल्लामा खसीबोकाको मासुको मूल्य बढ्दो क्रममा छ भने ब्रोईलर कुखुराको भाउ झन्झन् घट्दो क्रममा देखिएको छ ।

    Advertisement

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत
    गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 
    भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी
    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    लोकप्रिय

    • १.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • २.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ३.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • ४.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ५.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ६.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • २.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ३.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ४.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ५.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ६.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ७.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ८.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation