• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

टोकियोमा गलकोट स्पोर्टस् क्लवको छैठौं भलिबल प्रतियोगिता हुने


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।।गलकोट स्पोर्ट्स क्लव टोकियो जापानले छैठौं भलिबल प्रतियोगिता गर्ने भएको छ ।

    Advertisement

    नेपाली नयाँ वर्ष र क्लवको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष क्लवले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा कोरोना भाईरस कोभिड १९ को कारण उक्त कार्यक्रम स्थगित गरिएको गलकोट स्पोर्टस् क्लब टोकियोका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । उहाँले अब क्रमशः भलिबल प्रतियोगितालाई निरन्तरता दिईने समेत बताउनु भयो । टोकियोमा आयोजित बैठकको अवसरमा संस्थाका संरक्षक गिरी प्रसाद शेरचन, रत्नसिंह बस्नेत, सल्लाहकारहरु बेलुकाजी थापा ( संयोजक अन्तराष्ट्रीय गल्कोट समाज समेत ) रामकृष्ण बम मल्ल, बिजय भण्डारी, चन्द्र बहादुर खत्री लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगिता आगामी सेप्टेम्बर २ तारिक बुधबारका दिन साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा हुने क्लवका महासचिव दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगिता सफल पार्न क्लवका अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ त्यस्तै बुद्ध बस्नेत संयोजक रहेको आर्थिक समिति, हिमाल कडेल संयोजक रहेको प्रचार प्रसार, दुर्गा बहादुर खत्री संयोजक रहेको हल व्यवस्थापन, दिनेश थापा संयोजक रहेको स्वयंसेवक समिति, अम्मर भण्डारी संयोजक रहेको खेलाडी व्यवस्थापन, प्रकाश निउरे संयोजक रहेको खाना नास्ता व्यवस्थापन, कृष्ण गौतम संयोजक रहेको अतिथि ब्यवस्थापन, देवेन्द्र खत्री संयोजक रहेको रेफ्री/एम्पाएर एवं खेल सामग्री व्यवस्थापन र जीवन गैरे संयोजक रहेको हल निरिक्षण समिति चयन गरिएको छ । प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी यन चालीस हजार तोकिएको छ । प्रतियोगितामा पुरस्कार राशी क्रमश प्रथम तीन लाख यन नगद प्रमाण पत्र, मेडल, सिल्भर कप र द्वितीय दुई लाख यन नगद प्रमाण पत्र, मेडल रहेको क्लवले जनाएको छ । कार्यक्रम अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गरिने क्लवले घोषणा गरेको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रतियोगिताबाट भएको आम्दानी मार्फत नेपालमा खेलक्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । गल्कोट स्पोर्ट्स क्लव टोकियो नेपालको राष्ट्रिय खेल भलिबललाई जापानमा निरन्तर छैठौं पटक आयोजना गर्ने एक मात्र नेपाली संस्था हो । संस्थाले जापानमा रहेका खेलाडीहरू बीच मैत्रीपूर्ण एकता कायम गर्दै खेलकुदलाई निरन्तर अगाडि बढाउन महत्पूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

    गलकोट स्पोर्टस् क्लब टोकियो गलकोटे युवाहरुले जापानमा स्थापना गरेको एक सामाजिक संस्था हो । क्लवले स्थापनाकाल देखि नै खेलकुद र सामाजिक उत्तरदायित्व सहितका क्रियाकलपहरूमा जोड दिँदै आएको छ ।

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...