• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

लोकप्रिय समाचार

  • १. टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

  • २. मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

  • ३. प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

  • ४. डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

  • ५. रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

  • ६. भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

  • ७. फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

  • ८. राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

  • ९. रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

  • १०. लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

प्यूठानमा कुल संक्रमित ३०४, निको हुने २५ पुगे


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । प्यूठानमा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठका अनुसार राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा भएको पिसीआर परिक्षणमा ५ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा चार जना गरि जम्मा ९ जनामा कोरोना पुष्टि भएको हो। त्यसमा २ महिला र ७ जना पुरुष छन। उनिहरु १७ देखी ५४ बर्ष उमेर समुहका रहेको कार्यालयले बताएको हो । आज थपिएका नया संक्रमितहरुमा स्वर्गद्वारी नगरपालिकाका १ जना, प्यूठान नगरपालिकाका २ जना, नौबहिनी र गौमुखी गाउपालिकाका दुई/दुई जना छन।
    त्यस्तै,झिम्रुक र माण्डवी गाउपालिकाका १/१ जना गरी जम्मा ९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

    Advertisement

    प्यूठानमा निको हुने २५ पुगे

    जिल्लामा अहिले सम्म २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

    प्यूठान नगरपालिकाका एक जना सहित नौबहिनिका १७, माण्डबीका ४,गौमुखीका २ र सरुमारानीका १ जना गरी २५ जना निको भएको श्रेष्ठले कामना डेलीलाई जानकारी दिए।उनिहरुलाइ पिसिआर पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो । पुन परिक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाइएको हो ।
    प्यूठानमा हालसम्म ३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा
    समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

    लोकप्रिय

    • १.
      टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    • २.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन

    • ३.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ४.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    • ५.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • ६.
      भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

    • २.
      लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    • ३.
      राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

    • ४.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ५.
      रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

    • ६.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • ७.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    • ८.
      भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation