• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

क्वारेन्टिनमा बस्नेका गुनासै गुनासा


  •   शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
  • अराज बेलबासे,अर्घाखाँची। अहिले कोरोना फैलिन सक्ने डरले स्थानिय तहहरुले भारत तथा अन्य स्थानबाट आउनेहरुलाइ धमाधम क्वारेन्टिनमा राखिरहेका छन । शितगंगा नगरपालिकामा २ महिनाको अबधीमा करिब ५५ जना क्वारेन्टिनबाट फर्किसकेका छन शितगंगामा अहिले सम्म ४० जनाको आरडिटि र १० जनाको पिसिआर परिक्षण भएको छ । अहिले बिभिन्न स्थानमा १५० जना क्वारेन्टिनमा छन भने भारतबाट ठुलो संख्यामा शितगंगाबासी आउने तथ्याङक नगरपालिकासँग छ ।
    शितगंगा नगरपालिकाका वडाहरुले गरेका तथ्याङक संकलन अनुसार शितगंगा नगरपालिकामा ४ हजार जना सम्म भारतबाट आउन सक्ने अनुमान गरिएको छ । तर क्वारेन्टिन न्युनतम मापडण्डको आधारमा छैन्न भने उनिहरुलाई क्वारेन्टिनमा बस्न कैदीकै जस्तो अवस्था छ । पहिलो चरणमा बनेका २५ बेडमा मात्र नगरपालिकाले उपलब्ध गराएको सामान्य मापडण्डको आधारमा छन जुन प्रत्येक बेडले प्रयोग गर्ने सामान छुटै छन अन्य स्थानमा त्यो समेत लागु हुन सकेको छैन ।
    ज्योती माबि ठाडामा मात्र प्रहरीले निगरानी गरिरहेको छ तर त्यहीको अबस्था नाजुक छ । १२ बेड रहेका त्यहा पानीको समस्या रहेको क्वारेन्टिनमा बस्नेहरुले बताएका छन । सुरुमा खानपिनमै समस्या रहेको राम्रो खानाको ब्यवस्थापन नभएको गुनासो आए पछि अनुगमन गरिएको थियो त्यसपछि खानामा गुनासो नभएको उनिहरुले बताएका छन । क्वारेन्टिनमा रहेकाहरु लामखुट्टेको जोखिममा रहेको सुत्नै गारो भएको गुनासो गरे पछि नगरपालिकाका उपमेयर टिका रेस्मिीले ब्यतिगत रुपमा त्यहा भएका १२ जना तथा २ जना प्रहरीलाई झुलको ब्यवस्थापन गर्नुभएको थियो ।
    क्वारेन्टिनमा बस्नेहरुले भारतबाट आउने र नेपालबाट आएर बस्नेहरुले प्रयोग गर्ने शौचालय र साबुन समेत एउटै रहेकोले झन जोखिम बढेको गुनासो गरेका छन । “सुरक्षित हुन आएको झनै जोखिममा परियो” भारतबाट आउनु भएका शितगंगा ५ का चेतनारायण पौडेलले गुनासो गर्नु भयो । पौडेलले आफुहरु यँहा आए पछि झन जोखिममा पर्ने सम्भावना रहेकोले यसको ब्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गर्नु भयो । यस्तै मालारानी वडा नम्बर ३ का तेज प्रसाद खनालले बिहान बेलुका खाना बाहेक पिउने पानीको समेत ब्यवस्था नभएकोले राम्रो ब्यवहार गर्नु पर्नेमा कैदीको जस्तो ब्यवहार भएको महसुस भएको बताउनु भयो ।
    यस्तै वडा नम्बर ३ का यादव खनालले दिउसमा भोकलागे पनि नास्ताको ब्यवस्था नँहुदा बिरामी नै भइने डर भएको बताउनुभयो । यस्तै वडा नम्बर ४ का स्थानियले नगरपालिकामा आएर यसरी भोकै बस्नु पर्ला नसोचेको भए पनि भोग्नु परेको दुख पोख्नु भयो । घर टाडा भए पनि घरबाट मगाउन बाध्य भएको बताउनु भयो । यस्तै वडा नम्बर ५ को सुधामाबिको क्वारेन्टिनमा रहेकाहरुले आफुहरु आए पछि कसैले के कस्तो छ भन्दै सोध्न बुज्न समेत नआएकोले यसरी बस्न भन्दा घरमै गएर सुरक्षित बस्न सकिने बताए । त्यहा सबैले घरबाट ल्याएर खाना खाएको बताए ।
    नगरपािलकामा रहेका अधिकांस क्वारेन्टिनमा रहनेहरुले नास्ताको ब्यवस्था गर्न अनुरोध गरेका छन । २ छाक खानाको भरमा बस्दा सक्रमण भएको भए रोग सँग लड्ने क्षमता कसरी आउछ त्यसैले पनि लागि सकेको भए पनि रोग सँग लड्ने क्षमता बढाएमा मात्र कोरोना बाट बाच्न सकेने भएकोले पनि सरिर नै कमजोरी हुने गरि बस्दा अरु रोगको समेत सक्रमण हुने डर रहेको उनिहरुको गुनासो छ । शितगंगा नगरपालिकाले वडामा रहेका अधिकांस बिद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने भएको छ जस अनुसार अहिले सम्म करिव २५ बिद्यालयमा तयार गरि सकिएको छ ।
    पछिल्लो समय स्थापना भएको क्वारेन्टिनमा नगरपालिकाले पि फम मात्र उपलब्ध गराएको छ भने अन्य कपडा आवश्यक भाडाहरु आफै ब्यवस्थापन गर्नु पर्ने छ । नजिकका हरुलाई सजिलो भए पनि टाढा घर हुनेहरु समेत समस्यामा परेका छन । नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले सरकारले तोकेको बमोजिक क्वारेन्टिनमा रहेका ब्यतिले १ दिनमा रु १६० खाना खर्च मात्र पाउने बताउनु भयो । अन्य कुनै सुबिधा नगरपालिकाले उपलब्ध गराउन नसकेको उहाँले बताउनु भयो । सामान्य खाजाको ब्यवस्थापन गर्न नगरपालिकामा छलफल गर्ने प्रतिवद्धता ब्यत्त गर्नु भयो । साथै क्वारेन्टिनमा नगरपालिकाको लागी जनप्रतिनिधीको लागि बसेको जस्तो ब्यवहार हुने गरेकोले आफ्नो परिवार आफु र समुदायको लागी बसेको सोच बनाउन समेत सबै लाइृ अनुरोध गर्नु भयो । यस्तै सम्बन्धित वडाहरुलाई क्वारेन्टिनमा रहेका हरुको हेरबिचारको लागि स्थानिय शिक्षकहरुलाई परिचालन गर्न निर्देशन दिनु भयो ।

    Advertisement

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation