• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्यूठानका सबै स्थानिय तहमा उच्च सतर्कता, तयार भए क्वारेन्टाइन


  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्यूठान। कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जिल्लाका ९ वटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखिएको छ ।(कोभिड १९) को जोखिमबाट बच्न पूर्वतयारी स्वरुप क्वारेन्टाईन कक्ष स्थापना गरिएका हुन।
    जस अनुसार,प्यूठान नगरपालिकामा २२ र स्वर्गद्वारी नगरपालिकामा १६ शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ।त्यस्तै, झिमरुक ११,गौमुखी ५,सरुमारानी१२, नौबहिनी गाउँपालिकामा ५ शैय्याको क्वारेन्टाईन वार्ड संचालन गरिएको छ। ऐरावती,माण्डबी र मल्लरानी गाउपालिकाले भने १०/१० शैय्या क्षमताको क्वारेन्टाइन कक्ष संचालनमा ल्याएका छन।तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाईनमा राखिने छ। कोरोनाको शंकास्पद विरामीलाई तत्कालै स्थानिय स्तरमा नै राखेर उपचार गर्न सहज् होस भनेर सो कक्ष स्थापना गरिएको जिल्लाका स्थानिय सरकार प्रमुखहरुले बताएका छन।
    प्यूठान भित्रने मुख्य नाका सरुमारानी गाउपालिका वडा नंवर २ ददेरीमा सोमबार देखी हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ। दुई दिनको अबधीमा यहा १ हजार ६७२ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय प्युठानले बताएको छ।त्यस मध्ये २ सय १० जना भारत लगायतका देशबाट जिल्ला भित्रीएको स्वास्थ्य कार्यालय प्रमुख बिशाल सुबेदिले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा कोरोना परिक्षण भएका ६८७ जना मध्य हाल सम्म नेपालमा ३ जनामा कोरोना संक्रमीत देखिएको छ। सक्रमित मध्ये एक जना निको भैसकेको र दुईजना संक्रमित उपचारकै क्रममा रहेको सुबेदिले जानकारी दिनुभयो ।नेपालमा कोरोना स्थानीय रुपमा संक्रमण नभई देश बाहिरबाट आयतित भएकाले यसबाट तर्सिने भन्दापनि सजग रहनुपर्ने स्थिति रहेको सुबेदिको भनाई छ।

    Advertisement

    बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation