• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

प्यूठान नगरमा परीक्षाको नजिक खेलकुद: विद्यार्थीको शैक्षिक तयारीमा अवरोध


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठान नगरपालिकाले परीक्षाको सम्मुखमा नगर कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ। फागुन १९ देखि २२ गतेसम्म आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूको परीक्षा तयारीमा असर पर्ने चिन्ता गरिएको छ। कक्षा ११ तथा १२ को परीक्षा यहि फागुन २५ गतेबाट सुरु हुँदै छ भने एस.इ.इ. र कक्षा ५, ८ को वार्षिक परीक्षा चैत्र ७ गतेबाट सुरु हुँदैछन्। त्यही समयको नजिक खेलकुदको आयोजना गर्दा विद्यार्थीहरूको ध्यान बाँडिन सक्ने र शैक्षिक तयारीमा समेत अवरोध पुग्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन।
    नजिकिँदो परीक्षालाई प्रभावित पार्ने गरि खेलकुद आयोजना गरिएको उल्लेख गर्दै पत्रकार बिजय सिंह भारतीले फेसबुकमा लेखेका छन्, “चैत्र ७ गतेदेखी एस.इ.इ. २०८१ परीक्षासँगै प्यूठान नगरपालिकाले कक्षा ५, ८, ११ र १२ को वार्षिक परीक्षा संचालन गर्दैछ। अन्य कक्षाको बार्षिक परीक्षा फागुन २८ बाट संचालन गर्ने चर्चा छ। नजिकिँदो परीक्षालाई प्रभावित पार्ने गरि यो खेलकुद किन आयोजना गरिएको होला? थाहा हुनेले स्पष्ट पारिदिनु होला भन्दै जवाफ खोजेका छन्।
    परीक्षाको तयारीका लागि विद्यार्थीलाई समय र ध्यानको आवश्यकता पर्छ। परीक्षाको नजिकै खेलकुदका कार्यक्रमहरू आयोजना हुँदा शैक्षिक वातावरणमा बाधा पुर्याउने मुक्ति मावि रातामाटाका प्रधानाध्यापक दामोदर बिष्टले बताए। ‘हामीसँग छलफल गरेर राखिएको होइन।’ बिष्टले भने, ‘नगरपलिका आफ्नै ढंगले चल्दै आएको छ।’ यस निर्णयले विद्यार्थीहरूको अध्ययनमा अवरोध ल्याउन सक्ने उनले आशंका गरे। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अभ्यास सरुमारानी गाउँपालिकाबाट सिक्न जरुरी रहेको उनले औंल्याए। सरुमारानीले दशैं तथा तिहार बिदाको बीचमा प्रतियोगिता संचालन गरेको थियो।
    नगरपालिकाले स्थानीय खेलकुदलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गरेको भए पनि, परीक्षा नजिक आइरहेको बेला यसले शैक्षिक तयारीमा नकारात्मक प्रभाव पार्न सक्ने जनता मावि बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले चिन्ता व्यक्त गरे।
    उता प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले प्रतियोगिताले विद्यार्थीलाई असर नपुर्याउने जिकिर गरे। ‘खुल्ला प्रतियोगिता हो यसमा विद्यालय जोडिँदैन।’ श्रेष्ठले भने, ‘नगरको नियमित खेलकुद कार्यक्रम भित्र प्रतियोगिता संचालन हुँदैछ।’
    यसैबीच, जनसहयोगी मा.बि. गौमुखी गाउँपालिका-५ खुङ्गको निर्णय अनुसार, लामो बिदा हुने समयमा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ।

    Advertisement

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation