• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

गुल्मीमा स्थानिय उत्पादन कोशेली घरमा पाउन थालेपछि…


  •   शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न गुल्मी जिल्लाको तम्घासमा कोशेली घर सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुँने रैथाने वाली शहरसम्म पु¥याउने उदेश्यले कोशेली घर सञ्चालनमा ल्याइएको हो ।
    कोशेली घर सहकारी संस्थाद्धारा सञ्चालित कोशेली घर गुल्मीका स्थानिय स्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका बिभिन्न बस्तुहरुलाई बजार उपलब्ध गराउने गरेको छ । कोशेली घरमा जिल्लामा स्थानिय स्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका सेरामिक्सका सामाग्री, वाँसबाट बनेका सामाग्री, हातले बुनेका नाम्ला, दाम्लो, नाग्लो,कुँचो, माटाका पाला, मुडा, पाला, झोला लगायत बिभिन्न सामाग्रीहरु, गिफ्टका सामाग्रीहरु पाइन्छन् ।
    त्यस्तै घरेलु उत्पादित बिभिन्न खाद्ययन्न सामाग्रीहरु चामल, आटो, कोदो, फापर,दाल,गहत गुन्द्रुक, मसौरा, अण्डा लगायत गाउँमा उत्पादन हुने रैथाने वालीहरु बिक्रीका लागि राखिएको कोशेली घर शहकारी संस्थाका सचिव हरिप्रसाद पोखरेलले बताउनु भयो । अरू शहकारीले बचत जम्मा गर्ने, ऋण दिने जस्ता कार्य गरेपनि यो शहकारीले भने गाउँमा उत्पादन हुने वस्तुको संकलन र बिक्री गर्दै आएको पोखरेलले बताउनु भयो ।
    स्थानीय सरकारले रैथाने तथा घरेलु उद्योगबाट उत्पादीत वस्तुहरुको बिक्री वितरणका निम्ति पनि चासो दिनु पोखरेलको भनाई छ । अहिले गाउँघरमा उत्पादन हुँने अर्गानीक खाद्ययन्नको माग पनि बढी रहेको छ ।
    बजारमा पाइने खाद्ययन्न सामाग्रीमा पर्याप्त पोषण तत्व नपाइने भएपछि अहिले मानिसहरु गाउँमै उत्पादन हुने खाद्ययन्न खोजीमा छन् । गाउँमा उत्पादन हुँने रैथाने वाली खोदो, मकै, गहु, फापर, लगायत दर्जनौ खाद्ययन्न कोसेली घरले गाउँबाट संकलन गर्दछ ।
    यी खाद्ययन्नमा रसायनिक मलको प्रयोग पनि भएको हुँदैन र खानाको निम्ति स्वादिष्ट र पोषण तत्व पनि धेरै रहेको हुन्छ । पहिले गाउँमा आटो, कोदो खानेहरु लुकेर खान्थे ।
    गाउँको उत्पादन कोदो, फापर, आटो खानेलाई गरिव भन्ने प्रचलन थियो । तर अहिले यी खाद्ययन्न खानेहरु भाग्यमानी हुन्छन् ।
    बजारमा पाइने भन्दा फरक हुन्छन् । त्यसैले पनि मानिसहरु यतिबेला गाउँको उत्पादन तर्फ आकर्षित छन् ।
    कोसेली घरले गाउँमा उत्पादन हुने रैथाने वालि खरिद र बिक्री गर्न थालेपछि गाउँमा उत्पादन पनि बढाउन थालेका छन् । जिल्लाका केहि स्थानीय सरकारले रैथाने वाली उत्पादन वढाउन प्रोत्साहनका कार्यक्रमहरु समेत ल्याएका छन् ।
    जिल्लाको धुकोट गाउँपालिकाले गाउँको रैथाने वालीलाई उत्पादन बृद्धि गर्न बिउ वितरण, सिंचाइको सुबिधा लगायतका कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनु भयो । उहाँले गाउँपालिकाले रैथाने वाली संरक्षणका कार्यक्रम ल्याएपनि यसमा धेरैले रुची नदेखाएको बताउनु भयो ।
    केहि मात्रामा इच्छुक भएपनि गाउँपालिकाले सोचे अनुरुप यो कार्यक्रम प्रभावकारी नभएको बताउनु भयो । रैथाने वाली संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले १४ लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।
    अरू स्थानीय सरकारले पनि रैथाने वाली उत्पादन गर्न मेसिन औजारहरु वितरण जस्ता कार्यक्रमहरु गरेका छन् । साना उद्यमीहरुले घरमै बसेर उत्पादन गरेका बिभिन्न बस्तुहरुलाई यो घरले बिक्री बितरण गर्न मद्दत गरेर साना उद्यमीहरुलाई आत्मा निर्भर बन्न प्रेरित गर्न यस शहकारीले प्रोत्साहन गर्दै आएको छ ।
    कोसेली घरले घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कहाँ लगेर बेच्ने भन्ने समस्या पनि हटेको छ । स्थानिय साना उद्यामीहरुबाट उत्पादन भएका सामाग्रीहरु राम्रा र बलिया हुने गर्दछन् ।
    जिल्लामा स्थानिय स्तरबाट उत्पादन भइ कोशेली घरबाट बिक्री गरिने वस्तुहरु अनेत्र जाँनेहरुले कोसेलीको रुपमा बाहिर लैजाने गरेका छन् ।

    Advertisement

    शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...