• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

ससस्त्र प्रहरीले कोरोना भाइरस नियन्त्रण र रोकथाम सम्बन्धि जनचेतना फैलाउदै (फोटो फिचर)


  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
  • कामना डेली, कपिलबस्तु । कपिलवस्तु -सशस्त्र प्रहरी बल नेपाल न. ५ लुम्बिनी बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीकासशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले कोभिड १९ तथा कोराना भाइरसको नियन्त्रणमा नागरिकहरु सचेत हुनुपर्नेे बताउनु भएको छ ।

    Advertisement

    नायबमहानिरिक्षक किशोर प्रधानले नागरिकहरुमा विश्व हात धुने दिवसको अवसरमाकपिलवस्तुको चन्द्रौटामा आयोजित सचेतना कार्यक्रमा बोल्दै स्थानिय स्तरमानागरिकहरुले लापरवार्ही गरेका कारण कोरोनाको जोखिम बढिरहेकोले सचेत हुन आग्रह गर्नु भयो । सचेतनामुलक कार्यक्रमले केहि हद सम्म भएपनि नागरिकहरुमा चेतना फैलाउँनेउद्देश्य रहेको उहाँले बताउनुभयो । स्थानिय स्तरमा नागरिकहरुले लापरवार्ही गरेका कारण कोरोनाको जोखिम बढिरहेकोले जब सम्म सचेत भइदैन तबसम्म जोखिक कम नहुने प्रधानले औल्याउनुभयो । पहिलो चरणमा लुम्बिनी प्रदेशकातराईको ६ जिल्लामा अभियान सुरु गरिएको नायब महानिरिक्षक प्रधानले जानकारी दिनु भयो । सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले पहिलोचरणमा प्रदेश भित्रका तराईका जिल्लामा कोरोना नियन्त्रण सम्बन्धि चेतनामुलक तथा मास्क बितरण गरिएको छ । अभियानमा नागरिकहरुलाई हात धुन सिकाउने,मास्कको प्रयोग बारे जानकारी दिने र स्थायिनहरुलाई मास्क बितरण गरिएको छ ।कपिलवस्तुको चन्द्रौटामा बिहिवार भएको कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले नागरिकको शान्ति सुरक्षा विशेष ध्यान दिएको बताउनुभयो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानि तहको पूर्ण साथ रहने बताउनुभयो । नगरले कोरोना विशेष अस्पताल तथा पिसिआरको परिक्षणको दायरा बढाएको बताउँदै नागरिकहरुले मास्क तथा साबुन पानीले हात धुनुपर्ने जोड दिनुभयो ।सुरुमा समयमा कपिलवस्तुमा धेरै संक्रमित भटिएको भएपनि पछिल्लो समयमा भने कम रहेको उहाँले बताउनुभयो ।
    चन्द्रौटामा भएको कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक डा.राज्य खड्काले हात धुने तरिका,मास्कको प्रयोग बारे जानकारी दिनुभएको थियो । हात धुने तरिका थाहा नहुदाँ नागरिकहरुमा संक्रमण फैलिन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । विश्व हात धुने दिवशको अवशरमा संचालन गरिएको अभियानले नागरिकहरुलाई सचेतना गराउने विश्वास लिइएको छ ।

    बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...