• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

समुदायमा कोरोना देखिएपछि प्युठानमा गरियो लकडाउन


  •   बुधबार, साउन २१, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि प्युठानमा लकडाउन जारी गरिएको छ ।

    Advertisement

    पछिल्लो पटक प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला भैरहवामा पीसीआर परीक्षण गर्दा क्वारेन्टाइनमा रहेका ४ जना र १ जना प्युठान नगरपालिका भित्र पर्ने समुदाय स्तरकी युवतीमा कोरोना देखिएपछि बाग्दुला बजार क्षेत्र ५ दिन सम्मका लागि लकडाउन गरिएको हो । नगरपालिका स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रले आकस्मिक निर्णय गर्दै प्यूठान नगरपालिका वडा नं ७ र ८ नम्बरमा पर्ने बाग्दुला बजार क्षेत्रभित्रमा नगरपालिकाले वाग्दुला बजार क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु शिल गर्ने जनाएको छ । वडा नम्बर ७ मा पर्ने स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला देखी धाइरे, सारिवाङ-मरन्ठाना खरिबोट देखी गुरिगाउको बतासेडाडा क्षेत्रसम्म लकडाउन गरिने नगरपालिकाले जनाएको हो ।
    ती महिला केही समय देखि अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेपनी लामो समयदेखि घरमै बसिरहेका थिईन । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेकि उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।
    क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आउने तर समुदायमा रहेकाको परीक्षण गर्दा कोरोना पुष्टि हुनुले समुदाय स्तरमा फैलिसकेको प्युठान अस्पतालका डाक्टर अमृत पन्थीले बताए । ‘कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्छ ।’ उनले भने,’यस्तो बेला लापरवाही गरियो र परीक्षणको दायरा बढाइएन भने खतरा हुन सक्छ ।’ प्युठान नगरपालिकामा कोरोना पुष्टि भएकाको सम्पर्कमा गएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरेर परीक्षण गर्नु पर्ने उनको भनाई छ । स्थानियमा त्रास फैलिएको छ ।

    उनको सम्पर्कमा को-को आए अहिलेसम्म कन्ट्रयाक ट्रेसिङ्ग नभएकोले स्थानीय त्रासमा छन् । नगरपालिकामा आइसोलेशन नभएको, कोरोनाको पिसिआर परीक्षण गर्ने ठाँउ नभएको, कोरोना परिक्षणका लागि जिल्ला बाहिर पठाउँदा हप्तौ समय लाग्ने, चेतनाको अभाव लगायतका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मीको आशंका छ ।

    बुधबार, साउन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation