• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

गरे के हुँदैन ? घाँसबाटै लखपती।


  •   मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
  • राजेश जिसी,प्यूठान। प्यूठानको सरुमारानी गाउँपालिका–२ ददेरीका धनबहादुर कुमालले वैदेशिक रोजगारीमा चार वर्ष बिताए। खाँडिमा उनले सोचे जस्तो आम्दानी गर्न सकेन्न। नेपाल फर्किए। अनि सुरु गरे घाँस खेती। घाँस खेती गरे देखि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन उनलाई ।अहिले उनको बारीमा पुग्ने जोकोहीको पनि हरियो घाँसले मन लोभ्याउँछ । उन्नत जातको घासखेती गरेर जिल्लामै उदारणीय किसान बनेका छ्न उनी। पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मान्यतालाई उनले चिरिदिएका छन् । उनले दश बर्स देखि घाँसखेती गरिरहेका छन् । घाँसले राम्रो आम्दानी पनि दिएको छ। कुमाल खुसी छ्न । बाँझो बारीमा परम्परागत रूपमा अन्नबाली लगाउँदा परिवार पाल्न गाह्रो भएपछि घाँस खेतीमा लागेको उनी बताउँछन् । खाद्यान्नको खेती गर्दा ६ महीना पनि खान नपुग्ने भएपछि घाँस खेतीतर्फ लागेका उनले परिवार पाल्नेबाहेक केही रकम बचत समेत गरेका छन् । उनले २०६४ सालमा तनहुँबाट घाँसका बेर्ना र बिउ ल्याएर खेती शुरू गरेका हुन् । अन्न उत्पादन नहुने बारीमा उनले उन्नत जातका डाले तथा भुइँ घाँस लगाएका छन् । उनले घाँसका साथै बेर्ना पनि विक्री गर्न थालेका छन् । उनले अहिले सिडलेस, किम्बु, बदाम, सुम्वासेटेरीम, पाचपलेम, नेपिए र मलाटो जातका घाँस लगाएका छन् । शुरूमा १ लाख रुपैयाँ लगानीबाट एक रोपनी क्षेत्रफलमा खेती शुरू गरेको उनले बताए । घाँस विक्रीका लागि समस्या नभएको कुमालले बताए । उनका अनुसार घाँस किन्न ग्राहक घरमै आउने गरेका छन् । उनले उत्पादन गरेका घाँसका बेर्ना तथा घाँस किन्न प्यूठानका विभिन्न ठाउँ र छिमेकी जिल्ला दाङ, अर्घाखाँची, रोल्पा, रूकुम र सुर्खेतबाट समेत आउने गरेको उनी बताउँछन् । घाँस खेतीबाट राम्रो आम्दानी गर्दै आएका कुमालले गाउँका केही स्थानीय युवालाई रोजगारी पनि दिएका छन् । घाँस खेतीका लागि साबिकको जिल्ला पशु सेवा कार्यालय प्यूठान र किसानका लागि उन्नत बिउ कार्यक्रममार्फत उनले घाँसको बिउ पाएका थिए भने भने सिँचाइका लागि पशु सेवा केन्द्र दाङले पक्की पोखरी निर्माण गरिदिएको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • २.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ५.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्यूठानमा चार जनाको शव फेला

    • ७.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ८.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation