• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

गुल्मी लोकतारा २ मा सुनार बने उत्कृष्ट प्रतिभा


  •   आइतबार, साउन २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मीशाखाले उच्च राशीको पुरस्कार सहित लोक गायन प्रतियोगितामा लक्ष्मण सुनार उत्कृष्ट प्रतिभामा छनोट भएका छन् । गत बैशाख १५ गते देखि गुल्मी जिल्लमा लोक बिधामा गीत गाउनेहरुका लागी गुल्मी लोकतारा २०७६ सिजन २ संचालन गरिएको थियो।‘पुरानाश्रष्टालाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन’भन्ने नाराका साथप्रतियोगिता राखिएको थियो । प्रतियोगितामागुल्मी दरवार गाउँपालिकाका, लक्ष्मण सुनारप्रथम, द्धितिय गोखा घर भएका निश्च लगुरुङ्ग, तृतिय सत्यवति गाउँपालिकाकी लालिमायाँ कुँवर र सानतना मामुसिकोट नगरपालिकाकी धनमायाँ रानाभएकी छन् ।प्रतियोगितामा प्रथम हुनेले क्रमश रु ५० हजार, द्धितिय हुनेले रु ३० हजार तृतियहुनेले रु २० हजार र सानतनाहुनेले रु १० हजार पाएको प्रतिष्ठान गुल्मीले जनाएको छ । जिल्लाको बिभिन्नग्रामीण स्थानमा पहिलो चरण १ सय६७ जनाबाट ३५ जनाबाट २१ जना र फाइनल प्रतियोगिताको लागि १० जना छनोट भएका थिए ।प्रतियोगिताको शनिवार छैठौं जिल्लाअधिबेशनको अबसरमा छनोट गरिएको हो । छनोट कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव खुमन अधिकारी, सदस्य पुश्कल शर्मा, अञ्चल संयोजक लक्ष्मण खड्का, सदस्य खुमबहादुर खत्रीले निर्णयक भूमिकामा रहेकाथिए ।प्रतियोगिलाई फाइनल कार्यक्रमा प्रत्यक्ष बाजाहरुमा ३ टुक्का गीत गाउन लगाइएको थियो भने केहि प्रतिशत भोटिङ्गमा पनि राखेर छनोट गरिएको हो । उत्कृष्ट छनोट भएका ४ जनामध्ये १÷१ जनालाई शैलीक्रियशनका रामचन्द्र चन्दलेले गीतको अडियो तयार पारिदिने, साथी मिडियाले भिडियो तयार गरिदिने, गीतकार हुम गैरेले गीतको शब्दतयार गरिदिने, गायक खुमन अधिकारीले गीतको लय तयार गरिदिने र गायक पुश्कल शर्माले गीतमा अभिनय गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।फाइन कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्षचन्द्र शर्मा, महासचिव सुवास केसी, प्रदेश ५ कापूर्व अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु हुम गैरे, नारायण बिपि परियार, उज्जवल गिरी, रामप्रसादपौडेल, नन्दु परियार लगायत २ दर्जन वढि कलाकारहरु सहभागिथिए ।कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउँघरमा लुकेकाप्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य रहेको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्तले बताए ।यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहनगर्न मद्दत,लोप हुनलागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ ।प्रतिष्ठान गुल्मीशाखाले ०७१ सालमापनि यस्तो कार्यक्रम गरेको थियो । अडिसनबाट उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष पन्तले बताए ।

    Advertisement

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation