• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

ओझेलमा राजपुरको कठबेरुवा झरना


  •   आइतबार, साउन १२, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । बर्षातको समय । बोटबिरुवाको नया पालुवाले बन त्यसैपनि अाकर्षक छ अचेल । चराहरूको अनेक थरि अावाज सँगै कलकल बग्ने राजपुरको कठबेरुवा झरना अझ रमणिय छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ मटेरिया मेन रोडदेखि करिब ३ किलोमिटर दक्षिण अबस्थित छ कठबेरुवा झरणा । माथि पहाड बाट कललल बगेर खेल्दै अाउने झरणा सबैलाइ उत्तिकै रमणिय लाग्छ । पछिल्लो समय पर्यटकको मनपनि खिचेको छ । जुन प्रचार प्रसारको अभाबमा अोझेलमा परेको स्थानियले गुणासो गरे । उक्तक्षत्र लाई पर्यटन क्षत्रको रुपमा बिकाश गर्न सके समग्र राजपुरको बिकाश हुने राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु बुढाले बताए । उनले उक्त क्षत्रलाई पिकनिक क्षत्रको रुपमा बिकाश गर्न विभिन्न छलफल गर्ने जानकारी दिए । “झरणाको प्रसार प्रसारको कमि छ, यसले गर्दा कतिपय पर्यटकलाई यसको बारेमा जानकारी छैन अध्यक्ष बुढाले भने यसको बिकाशका निम्ति जोडतोडले लागिएको छ ।”जुन ठाउँ बनभोजको लागि प्रसिद्द मानिन्छ । एकान्त जँगल, पहाडको फेदमा अबस्थित उक्त कठबेरुवा झरणामा बनभोज सँगै घुम्न र नुहाउन पाउँदा पर्यटक हर्षित हुन्छन । त्यहाँ बर्सेनि ५/६ हजारको सँख्यामा पर्यटकहरू रमाउन अाउने स्थानिय मदन डिसिले जानकारी दिए । पछिल्लो समय राजपुर गाउँपालिका र वडा कार्यालयको सहकार्यमा कठबेरुवा झरणा वरिपरि पिकनिक स्पर्ट निर्माणको लागि योजना अघि सारेका छन् । पिकनिकमा अाउने पर्यटकको सहजताका लागि राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालयले १ लाख खर्च गरि टहरा निर्माण गरेको छ ।पहाडबाट झरेको पानिलाई त्यहाँ अासपासका करिब ८ सय घरधुरीले सिचाईका लागि प्रयोग गर्छन् । प्रकृतिको उपहारलाई त्यसै खेर जान नदिन स्थानियको सक्रियतामा पहिले नाला खन्दै सिचाईका लागि सदुपयोग गरिएको थियो । तर अहिले पक्कि नाला हुँदै पानी सलल बग्ने गर्छ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ्गखोलाका ३ सय ८० घरधुरी, कठ्बेरुवाका ४ सय र मटेरियाका करिब ६० घरधुरीले उक्त झरणाको पानिलाई सिचाईको लागि प्रयोग गर्छन् । त्यहाँका प्राय स्थानिय कृषिमा अात्मनिर्भर छन् । सिचाईका लागि बोरिङ्गको अभाबले स्थानियले त्यही झरनालाई सिचाईको लागि सदुपयोग गरेका हुन ।अार्थिक बर्ष २०७३/७४ मा राजपुर गाउँपालिकाले ८ लाख खर्च गरेर पानी बग्ने स्थानमा पक्कि नाला निर्माण गरेको छ । माथि पहाडबाट निर्माण कार्य सुरु गरिएको पक्किनालाले ३ गाउँका मुख्य स्थान छोएको छ । नालाको वरिपरि रेलिङ्ग धसिएको छ जसले गर्दा नाला सँगै झरणाको सौन्दर्य बृद्दि गरेको छ । त्यही नालाबाट कृषक हरुले सिचाई गरि पानिको गतिलो सदुपयोग गरेका छन् । चैत बैशाखको सुख्खा समयमा पनि पानिको बहाब उत्तिकै हुन्छ, जुन अहिले छ । पानिको बहाबमा कहिल्यै घटिबढि नहुने स्थानिय सचिन्द्र यादबले बताए ।

    Advertisement

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...