• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

रुकुमपूर्वमा भूमे नाचको रौनक

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, १८ सिसिटिभीले निगरानी सुदृढ

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ६. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • ७. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ८. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ९. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • १०. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

भालुबाङमा चितुवाको छालासहित ३ जना पक्राउ

  •   सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
  • दाङ । चितुवाको छालासहित दाङको भालुबाङमा तीन जना पक्राउ परेका छन् ।

    Advertisement

    बिशेष सूचनाको आधारमा प्रहरीले वैशाख २९ गते बिहान साढे १० बजे राप्ती गाउँपालिकाको वडा नम्बर १ भालुबाङ बजारबाट तीन जनालाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा नारायणप्रसाद खनालको छोरा वर्ष २० का विष्णु खनाल, दुर्गाप्रसाद भण्डारीका छोरा वर्ष २६ को शालिकराम भण्डारी र बेगम भण्डारीका छोरा वर्ष ३२ को दीपक भण्डारी रहेका छन् ।

    भालुबाङ बजारमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्दा सेतो प्लाष्टिकको बोराभित्र छिपाई राखेको ध्वासे चितुवाको छाला फेला परेको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ईलाका प्रहरी कार्यालय भलुवाङले उनीहरूलाई डिभिजन वन कार्यालय लमहीको जिम्मा लगाएको छ ।

    सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो
    लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा
    गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न
    यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली
    रुकुमपूर्वमा भूमे नाचको रौनक
    वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, १८ सिसिटिभीले निगरानी सुदृढ

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    • ६.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता

    भर्खरै

    • १.
      जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

    • २.
      लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

    • ३.
      गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

    • ४.
      राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

    • ५.
      ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

    • ६.
      युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

    • ७.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    • ८.
      रुकुमपूर्वमा भूमे नाचको रौनक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation