• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

सहिद दुर्गा तिवारी स्मृति भलिवलको उपाधि वडा नं ४ लाई


  •   शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
  • Advertisement

    सुरज भट्टराई ,देवदह । सहिद दुर्गा तिवारीको स्मृतिमा अन्तर वडा स्तरिय रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता-२०७६ को उपाधी वडा नं ४ ले हात पारेको छ । देवदह ४, खेलकुद समितिको आयोजन तथा देवदह नगरपालिका वडा नं ४ को कार्यालयको प्रायोजनमा प्रतियोगिता भएको थियो ।देवदह नगरपालिका वडा नं ४ स्थित भवानीपुर महामाया मा. वि.को खेल मैदानमा भएको प्रतियोगितामा देवदह नगरपालिका भित्रका १४ वटा विभिन्न समुहको सहभागीता रहेको थियो । प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेले रेफ्रीलाई बल हस्तान्तरण गरि फाइनल खेलको उद्घाटन गर्नुभएको थियो ।

    फाईनल खेल वडा नं ४ र वडा नं १० बिच भएको थियो। जस्मा बेस्ट अफ ५ को खेलमा वडा नं ४ ले ३-१ को अन्तरले फराकिलो जित हासिल गरेको हो । त्यस्तै तेश्रो स्थानको लागि भिडेका वडा नं ७ र वडा नं ९ मा वडा नं ७ ले विजयी हासिल गरेको हो। प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ३५ हजार, कप, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुने समुहलाई नगद रु १० हजार, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो । देवदह -४ का वडा अध्यक्ष तथा देवदह न.पा को नगर खेलकुद विकाश समितीका संयोजक दिपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेलेबोल्दै यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । साथै उहाले नगर भरिका खेलाडी लाई खेलमा समेटेकोले आयोजकलाई धन्यवाद पनि दिनुभएको थियो । छवि जिसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बासुदेव रिमाल , देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रम लिला बल्लभ भट्टराईको संचालनमा भएको थियो ।

    शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...