• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

लोकप्रिय समाचार

  • १. भान्साबाट देश चिनाउने युवराजको सपना

  • २. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ३. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ४. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ५. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ६. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ७. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

  • ८. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ९. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

सहिद दुर्गा तिवारीको स्मृतिमा देवदहमा खेलकुद प्रतियोगिता


  •   बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित
  • Advertisement

    सुरज भट्टराई ,देवदह । सहिद दुर्गा तिवारीको स्मृतिमा अन्तर वडा स्तरिय रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता-२०७६ शुभारम्भ भएको छ । देवदह ४, खेलकुद समितिको आयोजन तथा देवदह नगरपालिका वडा नं ४ को कार्यालयको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

    देवदह नगरपालिका वडा नं ४ स्थित भवानीपुर महामाया मा. वि.को खेल मैदानमा सुरु प्रतियोगितामा देवदह नगरपालिका भित्रका १४ वटा विभिन्न समुहको सहभागीता रहेको छ । देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ३५ हजार, कप, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुने समुहलाई नगद रु १० हजार, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।

    उक्त प्रतियोगिताको पहिलो खेल वडा नं ६, सरनबारि र वडा नं ३, सेमराना बिच भएको थियो । जसमा २-०को सेटले वडा नं ६ सरनबारि विजयी भएको छ । दोस्रो खेल भने भोलि बिहान ७:३० बजे सोहि खेलमैदानमा वडा नं २, देकावर र वडा नं ६, आधिखोला बिच हुने आयोजकले बताएको हो । खेल सुरु हुन भन्दा पहिले उपस्थित सबैले सहिद दुर्गा तिवारिको तस्बिरमा अवीर फुल चढाएका थिए। । साथै प्रमुख अतिथि नगर प्रमुख खत्रीले पानशमा दिप प्रज्वलन गर्नुभयो। कार्यक्रमको संचालन लिला बल्लभ भट्टराईले गर्नु भएको थियो।देवदह -४ का वडा अध्यक्ष तथा देवदह न.पा को नगर खेलकुद विकाश समितीका संयोजक दिपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले बोल्दै यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । वडा अध्यक्ष चापागाईंले खेलकुदको बिकास बिना युवाहरुको बिकास असम्भव रहेको बताउनु भयो । उहाले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाटनै राष्ट्रिय खेलाडी बन्ने भएकाले प्रतियोगिता आयोजनाले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।कार्यक्रममा देवदह नगरपालिकाको नगर उप-प्रमुख बिध्या लक्ष्मी गुरुङ ,नगर खेलकुद विकाश समिती सदस्य दिपेश मल्ल , मायादेवी खानेपानी संस्थानका अध्यक्ष चक्रपानी तिवारी, श्री महामाया भवानि मा.वि को प्र.अ दिनानाथ अर्याल, वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, शहिद दुर्गा वसन्त स्मृति प्रतिष्ठानका अध्यक्ष सिद्धीचरण भट्टराई ,नेकपाका नगर कमिटी अध्यक्ष प्रकाश अर्याल लगाएतले खेलक्षेत्रको बिकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । स्मरण रहोस दुर्गा तिवारीको हत्या २०७३ साल पुस ४ गते देवदहको खैरेनीमा गोली हानी निर्ममतापुर्वक भएको थियो ।

    बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
    जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    लोकप्रिय

    • १.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • २.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ३.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    भर्खरै

    • १.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • २.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ३.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ५.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ६.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ७.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ८.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...