• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

मनकारी वडा अध्यक्ष: जस्ले आफ्नो तलव सामाजिक कार्यमा खर्चिए


  •   बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।
    शिवराज नगरपालिका वडा ३ हचुवाका अनिता सारुको छारीको जिव्रोमा आएको समस्याले उनलाई पिरुलेको थियो । न पैसा छ न काम नै पाईन्छ छोरीको जिव्रोको अप्रेसन गर्न डाक्टरले भनेको छ दुखीत हुदै ऋणको खोजीमा हिडिन । सामाजिक कार्यमा भिजेको वडा अध्यक्ष टेकलाल सापकोटा वाट उनलाई ८ हजार नगद सहयोग भयो । त्यो रकम तिर्न नपरेपछी उनि खुसी हुदै छोरीको उप्रेसन तर्फ लागाीन । छोरीलाई राम्रो बनाउने उनको सपना वडाअध्यक्षले पुरा गरिदिए । “पैसा थोरे लागेपनि आफु सग नभएपछि सारै समस्या हुदो रहेछ अध्यक्षले मलाई सहयोग गरेर गुन लगाउनु भएको छ ”सारुले भनिन ।
    त्यती मात्र होइन स्थानिय बमाण थारु शारिरिक रुपमा अपांग छन । उपचारको लागी पैसा नहुदा उनिपनि सारै समस्यामा थिए । वडा अध्यक्षले वाटोमै भेटेर नगद २ हजार दिएपछि उनि उपचार तर्फ लागे । शिवराज नगरपालिका वडा न ३ हचुवा वुट्टीलाल मगरको घरमा आगलागी पछि घरवार विहिन भएका परिवारलाई वडा अध्यक्ष सापकोटाले घर निमार्णको लागी १० हजार बरावरको जस्ता पाता सहयोग गरे । यस्ता उदाहरण हरु धेरै छन वडा अध्यक्षा टेकलाल सापकोटाका ।
    कतै वडा अध्यक्षहरुको मिलोमत्तोमा लाखौको भष्टचार त कतै कृषकलाई दिएको अनुदान वडा अध्यक्षको घरमा, यस्ता समाचार नसुनिएको होइन । तर कतिपय वडा अध्यक्ष तथा जनप्रतिनिधि समाजका लागी काम गरेर उदाहरणिय बन्न पुगेका छन ।जनताले चुनेका जनप्रतिनिधिले जनताकै हितमा काम गरुन् भन्ने चाहाना सबैको हुन्छ । तर निर्वाचनका बेला जनता समक्ष गरेका बाचा अधिकांश जनप्रतिनिधिहरुले भुल्ने परम्परा बसेको छ ।
    अधिकांश जनप्रतिनिधि निर्वाचनमा जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका छन । तर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्षले सरकारबाट पाउँदै आएको तलव सामाजिक काममा खर्च गर्दै आएका छन । वडा अध्यक्ष टेकलाल सापकोटाले पाउँदै आएको तलव नगरका शैक्षिक सस्था, धार्मिक स्थल,पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा सहयोग गर्दै आएका हुन् ।
    स्वास्थ्य सस्था दुखी गरिव विपन्नलाई पनि सापकोटालो सहयोग गरेका छन । जितिसके पछि फर्केर समेत जनता समक्ष नजाने जनप्रतिधिनिका लागि एउटा गतिलो उदाहरण पेस गर्न सफल भएका छन् अध्यक्ष सापकोटा ।
    पहिलो वर्षको तलवले चनइ स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर संचालनको लागी १५ हजार,स्वगद्धाराी गरुकुल पाठसालालाई ५१ हजार,नयावस्तिमा रहेको दुर्गा भगवती माविलाई ५१ हजार,दउराली आधारभुत विद्यालयलाई २५ हजार,सुपा देउराली मन्दिरलाई ३१ हजार,निसन्तान एक दम्पतीलाई ५१ हजार सहयोग गरेका छन । त्यस्तै आगलागी पिडित, विपन्न वर्गका विद्यार्थीहरु, गरिव, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय विरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गरेका छन् ।
    अध्यक्ष सापकोटाले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन निर्वा्चित भएको बताए । उनी भन्छन् ‘सरकारले जेजति पारिश्रमिक उपलब्ध गराएको छ त्यो सबै रकम विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रयास गरेको छु । जनताको लागी काम गरेर आफु वडा अध्यक्षमा निर्वाचित भएको उनको भनाई छ ।
    वडा अध्यक्षको काम प्रति आफु सन्तुष्ट रहेको स्थानिय यमलाल भुषालले वताए । “हामीले भने अनुसार नै काम गर्नुभएको छ, विकासको लागी वडाको मुहार फेरिएको महशुस गरेका छौ”भुषालले भने । शिवराज नगरपालिका भित्र रहेका ११ वटा वडा अध्यक्ष मध्ये तलव सामाजिक क्षेत्रमा खर्च गर्ने सापकोटा मात्र वडा अध्यक्ष हुन । निर्वाचन ताका अध्यक्षले आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । वडा अध्यक्षको मासिक पारिश्रमिक २५ हजार हो । उनले निर्वाचन पछि अहिले सम्म ४ लाख वढी सहयोग गरेका छन ।

    Advertisement

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation