• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बालक हत्या प्रकरण: एक बर्ष पुग्दा पनि अझै पत्ता लागेन अपराधी॥


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • राघबेन्द्र चौबे,कपिलवस्तु (पकडी)। घटना भएको एक बर्ष बितीसक्यो अझै सम्मा ५ बर्षे बालको हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको छैन । कपिलवस्तुको मायादेबी गाउपालिका– ४ पिपराको वडा अध्यक्ष फत्ते माहोम्मदले आफनो बालक ५ वर्षे छोराको हत्यारा अझै सम्म पत्ता नलागेको भन्दै तत्कालै अपराधी पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । गत फागुन ३ गते छोरा एमामको अपरण पछि हत्या गरियो । किटानी जाहेरी समेत दिएको छुु तर अहिले सम्म कसैलाई पक्राउ गरिएको छैन ’ उनले भने । घटनामा नसिब खाँन बादशाह, उनकी श्रीमिति सहीत आधा दर्जन बिरुद्ध फत्ते माहोम्मदले किटानी जाहेरी दिएका थिए । तर अहिले सम्म कसैलाई प्रहरीले पक्राउ गरेको छैन । घटना बारे प्रहरीले कुनै चासो नलिएको फत्ते माहोम्मदले गुनासो गरे । किटानी जाहेरी दिदा समेत प्रहरी प्रशासन मौन बस्नुले पनि उनले न्याय पाउला भन्ने आशा मरेको छन् । हत्या लुटपाट, अपरहण लगातयका दर्जन बढी मुद्दा लागको नसिमसंग सरकराले बार्ता गरको सुने पछि उनी झन चिन्तित बनेका छन् । आफनो अबोध बालकालई त्यसरी हत्या गर्ने ब्यक्तिलाई सरकारले निर्दोष देखाउन खोजेकोमा उनी आक्रोसित बनेका छन् । उनले तत्कालै अपाराधीहरुलाई पक्राउ नगरिए आफनो पुरै परिवार प्रशासन कार्यालय अघि धर्ना बस्ने चेतावनी दिए । हत्या गरिएको बालकको शव गत फागुन ५ गते उनकै घर पछाडी रहेको पोखरीमा फेला परको थियो । मृतक बालककी आमा साजाहा खातुनले छोराको हत्यारालाई कारबाही नभए सम्म आफनो छोराको आत्माले मुक्ति नपाउने भन्दै बिलौला बिलौल गरिन । एमामलाई २ जनाले मोटरसाइकलमा भारत तर्फ लगेका थिए । विहान ८ बजे बुलडिहवाको सुम्मे मदरसा पढन जान हिडेको एमानलाई अपहरण गरिएको थियो । घटना स्थलबाट भारतीय सीमाना ७ सय मिटर मात्र छ । अपहरित बालकका पिता फत्ते मोहम्मदले अपहरणमा एमाले ५ नम्बर प्रदेश सांसद फौजिया नसिम र उनका श्रीमान नसिम खाँन, अबु बफर, माहोम्मद ऐहिया, जमिलले योजनाबढंगबाट अपहरण पछि हत्या गरको आरोप लगाए । ‘ नाम किटेरै दिदा समेत प्रहरीले केही गरेन ’ फत्तेका ज्वाई अबु बकरले आक्रोसित हुदै भने । उनीहरुलाई राजनितिक आश्रयका दिईएको छ । स्थानीयबासीका अनुसार मृतक बालकको पिता उक्त वडाका वडा अध्यक्ष भएदेखि नै फरार अभियुक्त नसिम खाँ संग विवाद बढेको थियो । विगतका बर्षहरुमा गाविसको बजेट नसिमकै निर्देशनमा हुने गरेको भएतापनि जनप्रतिनिधीको रुपमा फतेह मोहम्मद आएपछि उनीहरु बिच द्वन्द्व सिजर्ना भएको हो । वडाका विभिन्न पोखरीको आम्दानी दिनुपर्ने, विकास निर्माणको उपभोक्ता समिति तथा योजना आफ्नै निर्देशन अनुसार कार्यान्वयन गर्नुपर्ने दबाब वडा अध्यक्ष फट्टेलाई नसिमले दिदै आएको स्थानीय निसार अहमदले बताए । सोहि विवादमा अपहरण देखि हत्या सम्मको घटना भएको हुन सक्ने उनको भनाई छ । यो घटना अघि हत्या, लुटपाट लगातयका मुद्दामा अदालतबाट दोषी करार भएका नसिम खाँन भने भारतमा बस्दै आएका छन् । टेलिफोन मार्फत पत्रकार संग कुरा गर्दै नसिमले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । आफु र आफ्नो श्रीमती बम गठबन्धनबकी सांसद फौजिया नसिमलाई बदनाम गर्ने षडयन्त्र भएको नसिमको भनाई छ । ‘ घटनाको निष्पक्ष छानबिन होस, छोराको हत्यामा उसकै परिवार संलग्न छ” उनले भने । मायादेबी गाउपालिकाका प्रमुख बजरंगी चौधरीले घटना बारे सत्य तथ्य अनुसन्धान गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन समेत उनले प्रशासन संग अपिल गरेका छन् । बालकको हत्यारा पत्ता लगाउन प्रहरीले सक्दो कोशिश गर्ने प्रदेश नम्बर ५ का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले बताए । घटनाको अनुसंधान र अभियुक्तको खोजी कार्य जारी रहेको उनले बताए ।

    Advertisement

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation