• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

हिमालको काखमा काईके कप फुटबल ।


  •   बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷डोल्पा
    जिल्लाकै सबै भन्दा ठुलो रासिको काईके कप फुठबल सम्पन्न भएको छ । काईके गाँउपालिकाको आयोजनामा पहिलो पटक काईके कप २०७५ भब्य रुपमा समपन्न भएको हो ।
    एक लाख ५१ हजार नगद रासि रहेको काईके कपको उपाधि शहरतारा मिलन यूवा क्लबले हात पारेको छ । समुन्द्र सहतबाट २९ मिटरको उचाइमा हिमालको काखैमा रहेको गुम्बा गाँउमा भएको खेलमा शहरताराले १० टिमलाइ पछि पार्दै उपाधि हात पारेको हो ।
    फाईनलमा सादुई यूवा क्लब कोलालाइ ३—१ गोलको फराकिलो अन्तरमा मिलन यूवा क्लबले नगद,ट्रफी हात पारेको थियो । खेलमा सादुई यूवा क्लब कोला द्धितिय भइ ५० हजार नगद प्राप्त गरेको छ भने माउण्टपुथा यूवा क्लब गुम्बाले २५ हजार नगद सहित तृतिय स्थानमा चित्त बुझाएको थियो ।

    Advertisement

    जिल्ला स्तरीय मैत्रिपूर्ण काईके कपको घोषणा गरेपनि पहिलो बर्ष भएकोले गाँउपालिका भित्रका मात्रै टिमले भाग लिएका र यो फुटबलले युवाहरुमा मित्रताको अहम भुमिका निर्बाह गरेको काईके गाँउपालिकाका अध्यक्ष अँगद राणाले दावी गरे ।
    गाँउपालिकाको आयोजनामा खेलप्रेमी यूवाहरुलाइ थप जागरुक गराएको र आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रि स्तर सम्म खेल्न सक्ने खेलाडीहरुको उत्पादनको लागि पनि पहिलो प्रयास गरिएको र स्थानीय सरकारले त्यस्ता खेलाडीहरुलाइ सबै खाले सहयोग गर्ने गाँउपालिका अध्यक्ष राणाले प्रातिबद्धता जनाए ।

    तस्वीर ःकाईके कप २०७५ को उपाधि हात पर्ने मिलन यूवा क्लब शहरतारका खेलाडीहरु ट्रफी उचाल्दै । टेकबहादुर शाही

    चारै तिर हिउ जमेको हिमालहरुको बिचमा धुलै धुलो भएको फराकिलो खेतमा निकै उर्जाका साथ एक साता सम्म बिभिन्न यूवा क्लबका खेलाडीहरुले काईके कप फुटवल खेलेर उपाधी हात परेको देख्दा निकै आनन्दीत महसुस गरेको मिलन यूवा क्लबका अध्यक्ष शेरबहादुर रोकायाले जानकारी दिए ।
    जित हार हुन्छ नै त्यो भन्दा पनि आगामि दिनमा जिल्ला भर काईके कपले बिशेष मह्त्व दिने र खेल जगतमा काईके गाँउपालिकाले एक सकारात्मक कामको थालनी गरेको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।

    डोल्पा जिल्लामै आज सम्मको सबै भन्दा ठुलो रासिको कप भएकोले खेलमा निकै स्फुर्ति आएको मिलन यूवा क्लबका खेलाडी गोबिन्द घर्तिले बताए । उनले खेल अबधि भरमा १० गोल गरेर सर्वाधिक गोलकर्ता समेत भएको थिए ।

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...