• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

स्वर्गद्धारी प्रदेश सरकारको प्राथमिक्तामा:मुख्यमन्त्री पोख्रेल


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।  प्रथम स्वर्गद्धारी माडी महोत्सव सुरु भएको छ । दस दिन सम्म चल्ने महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विशेष समारोहका बिच उद्धघाटन गरेका हुन। भिगृमा स्वर्गद्धारी प्रथम भ्रमण वर्षको शुभारम्भ गर्दै उनले प्रदेश ५ को उत्कृष्ट्र पर्यटकीय गन्तव्य पबित्र धार्मिक तिर्थस्थल स्वर्गद्धारीको योजनाबद्ध विकास गरिने बताएका छन् । सिङ्गो मुलुक र उत्तर भारतका तिर्थयात्रीलाई स्वर्गद्धारीसंग जोड्न सके धार्मिक पर्यटनको महिमा बढ्ने बिश्वास ब्याक्त गर्दै स्वर्गद्धारीको पहिचान स्थापित हुने गरि योजना बनाएर अघि बढ्ने जनाए ।’ ५ नम्बर प्रदेशको समृद्धिको आधार नै स्वर्गद्धारी, लुम्बिनी जस्ता पर्यटकिय स्थल हुन ।’ स्वर्गद्धारी आधार शिवीर भिङ्ग्रीमा शुक्रवार महोत्सवको उद्धघाटन गर्दै उनले भने ‘अब ढुक्क हुनुस्, हामी काम गरेर देखाउँछौं, प्रदेशलाई मुलुकको पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने तयारीमा प्रदेश सरकार रहेको उनले सुनाए। ‘स्वर्गद्धारी धार्मिक हिसावले गौरबको थलो हो’ उनले भने ‘तीर्थयात्रीलाई आरामदायी र सुगम आवासको ब्यबस्था जरुरी छ।’ प्रदेशले समेत स्वर्गद्धारीको पर्यटन प्रबद्धनका लागि प्राथमिक्ता दिएर ठूलो धनराशी खर्चेको पोख्रेलले बताए।भिगृ स्वर्गद्धारी पर्यट्किय सडक केन्द्रले प्रदेश सरकारलाई हस्तान्तरण गरेमा कालोपत्रे गर्ने उनले बताए ।स्वर्गद्धारीमा केवलकारका लागी जग्गा उपलव्धताको सुनिश्चितता भए निजि क्षेत्रलाई लगानी गर्न आव्हान गर्ने र प्रदेश सरकारले समेत सघाउन तयार रहेको उनले बताए। स्वर्गद्धारीलाई खरको छानो मुक्त, पार्कस्थल र बहुउध्यशीय भवन निर्माणका लागि नगरपालिकाले खर्च गरे जतीको रकम प्रदेश सरकारले सहायता गर्ने उनले आस्वासन दिए। मुख्यमन्त्री पोख्रेलले प्रदेशस्तरीय पर्यटन मार्ग बनाउने तयारीमा पनि अाफू रहेको बताए। मुख्यमन्त्री पोख्रेलले भने, ‘हामी लुम्बिनीमा आउने पर्यटकलाई प्रदेशभर घुम्ने वातावरणका लागि पर्यटन मार्ग बनाउने तयारीमा छौँ। लुम्बिनी, प्युठानको स्वर्गद्वारी हुँदै मुक्तिनाथ सम्मको पर्यटन क्षेत्रलाई जोडिने गरि काम गरिने छ।’ मुख्यमन्त्री पोख्रेलले पर्यटन, कृषि, उद्योग जस्ता क्षेत्रको विकासद्वारा यस प्रदेशलाई आत्मनिर्भर बनाउने दिशामा लागिपर्न स्थानीयवासीलाई पनि अाग्रह गरे। अबको राजनिती भनेकै बिकास र यात्रा भनेकै सम्बृद्धी भएकोले जनताको जीवनस्तर वदल्ने गरि काम गर्न आफू लागेको जनाए। प्रदेश सरकार १३ स्थानिय तहमा मुख्यमन्त्री ग्रामिण बिकास योजना लागू गरिएको बताउदै पोख्रेलले यस्ले पछाडी परेका क्षेत्रको बिकासमा सहयोग गर्ने बिश्वास ब्याक्त गरे । बृद्ध बृद्धाले पाउने सामाजिक सुरक्षाभत्ता आगामी ५ बर्षभित्रमा बढाएर ५ हजार बनाउने उन्ले बताए।

    Advertisement

    महोत्सव मुल समारोह समितिका संयोजक सि.टी. पोख्रेलले स्वर्गद्धारी भ्रमण वर्षको घोषणा, पर्यटकीय धार्मिक स्थलको अवलोकन र प्रचार-प्रसार गर्ने उदेश्यले महोत्सव सञ्चालन गरिएको बताए । “ स्वर्गद्धारीलाई प्राथमिकतामा राखी महोत्सव सुरु गरेका हौँ ।” पोख्रेलले भने “मेला हेर्न आउनेलाई स्वर्गद्धारीको दर्शन गर्न पुर्याइने छ ।” पैदल मार्ग र भिंगी देखि घोडामा चढेर स्वर्गद्धारीसम्म पुग्ने व्यवस्था गरिएको उनले बताए । स्वर्गद्धारी सञ्चार गृहद्धारा आयोजीत महोत्सव १० दिन सम्म चल्ने छ।महोत्सव २८ गते सकिने आयोजकले बताएको हो। महोत्सवमा नौबहिनी गाउपालिकाका अध्यक्ष शिव रिजाल, प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति, प्रदेश ५ सदस्य द्धय हरि प्रसाद रिजाल,कृष्णध्वज खड्का, नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री उदय शम्सेर राणा लगायतले मन्तव्य राखेका थिए।
    स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकायको स्वागत मन्त्वय रहेको कार्यक्रमको संचालन राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय महासचिब सुवास केसीले गरेका थिए।

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation