• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • २. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

कपिलवस्तुमा काठको गोलिया सहित दुइ जना पक्राउ


  •   बुधबार, माघ १६, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु
    कपिलवस्तुको शिवगढीबाट काठको गोलिया सहित दुइ जना पक्राउ परेका छन । स्थानिय युवा क्लबको सक्रियातामा काठ तस्करीमा संलग्नलाई विहान ३ बजे पक्राउ गरिएको सुन्दरी डाडा प्रहरी चौकीले जनाएको छ ।
    काठ तस्करी गर्नेहरु जंगल पसेको सुराकीको आधारमा युवा क्लबका युवाहरु स्थानीय गाउँलेहरु र प्रहरी सहितको टोलीले गस्ती गर्ने क्रममा लडियामा लोड गरि ल्याउदै गरेको अवस्था काठ सहित शिवराज नगरपालिका ९, अन्चलपुरका अगिराम थारु र सोमदत्त थारुलाई लडिया,लडिया तान्ने राँगा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको काठ ,लडिया, राँगा र दुबै जनालाई डिभिजन वन कार्यालय चन्द्रौटा (गौत्ताम बुद्ध) को जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सुन्दरी डाडाका प्रहरी निरिक्षक मधु सुदन सिं ले बताए ।
    काठको गोलिया १६ हजार भन्दा वढीको रहेको डिभिजन बन कार्यलय गौतमवुद्धका साहयक बन अधिकृत रामचन्द्र शाहले वताए । पक्राउ गरेका दुई जनालाई बन अपराध अन्तरगत मुद्धा चलाइने र थप अनुसन्धान भइरहेको शाहले वताए ।

    Advertisement

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु
    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव
    चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    लोकप्रिय

    • १.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • २.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation