• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

जाउँ घुम्न देवदहको ‘पाकडी वृक्ष”


  •   बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
  • सुरज भट्टराई,रुपन्देही।
    बाह्रै महिना हराभरा। बातावरण सफा, सुन्दर अनि रमणिय। देवदहमा बर्षौ देखी सतीसाल झै ठिङ्ग उभिएको छ एउटा बृक्ष, जुन बृक्ष अलौकिक छ र उत्तिकै बिशाल पनि । यहाँ पुग्नेहरु घण्टौसम्म त्यहाको दृश्यावलोकनमा समय बिताउने गर्छन् । आत्मैदेखि शान्ति महसुस गर्छन् र हराउंछन् यहि पाकडी बृक्षमा । त्यसैले त यस वृक्षलाई “The Tree Of Heaven” को उपमा दिईएको छ। वृक्ष वरपरको स्थान, यस वृक्षकै नाम “पाकडी” बाट राखीएको स्थानिय बताउँछन । यो वृक्ष मात्र एउटा जराबाट थुप्रै हागाहरु फैलिएको छ । यहि पाकड़ी बृक्ष हेर्न दिनहुँ पर्यटकहरु ओईरिन्छन ।रुपन्देहीको देवदह नगरपालिका वडा न. ८ मा रहेको विश्वकै दोश्रो तथा एसियाकै ठुलो रुख भनेर चिनिने यो वृक्ष हेर्नका लागि स्वदेसी तथा विदेशी पर्यटकहरु वर्षेनी हजारौंको हाराहारीमा आईरहन्छन् । वृक्षको छहारीमा बसेर आत्मसन्तुष्टि लिनका लागि पनि दिनहु मानिसहरुको घुईचो बढेको पाइन्छ । विशेष गरि यो बृक्षमा आन्तरिक एवं बाह्रय बुध्धिस्टहरु अवलोकन भम्रणमा आउने पर्यटकका कारण पाकड़ी तथा देवदह क्षेत्रमा पर्यटकको संख्या बढेको पाकडी बृक्षको रेखदेखमा खटिएका कर्मचारी थमन कुवरले बताए। ‘यो बृक्ष हेर्न दिनहुँ पर्यटकको भीड लाग्छ।’उनले भने।
    ‘पर्यटकहरु मध्य पनि चिनिया पर्यटकहरु बढी आउछन ।’ आन्तरिक पर्यटकको संख्या वृद्धिले पाकडी वृक्ष आसपासका होटल एवं किराना पसल व्यावासायीहरु उत्साहित भएका छन् ।

    Advertisement

    के गर्दै छ त नगरपालिका?

    देवदहको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको पाकडी वृक्षलाई देवदह नगरपालिकाले संरक्षण र विकासको काम थालेको छ । उक्त वृक्ष संरक्षणका लागि देवदह नगरपालिकाले आर्थिक बर्ष ७४-७५ मा ५ लाख रुपैयाँ रकम बिनियोजन गरेको थियो । अहिले संरक्षणका लागि वृक्ष वरिपरि बाल तथा तार लगाईएको छ ।वृक्ष संरक्षणको लागि देवदह नगरपालिकाबाट कर्मचारी खटिएका छन। यस वृक्षलाई साक्षी राखी प्रेम प्रस्ताव राखेमा वा यसको वरपर नाम लेखेमा सम्बन्ध सुदृढ हुने विश्वास राखी युवा युवती आउने गरेको पाइन्छ । चलचित्रको छायाङ्गन गर्न र फोटो खिच्न मात्र नभई यस बृक्षको फेदीमा बसी आत्म सन्तुष्टि लिनका लागि समेत पर्यटकहरु आउने गर्दछन् ।अन्य दिन भन्दा शनिवार चहल पहल बढि हुने गरेको पाकड़ी युवा क्लबका अध्यक्ष सागर भट्टराई बताउंछन। शनिवारका दिन करिब ४/५ सय पर्यटकहरु यहाँ आउने उनको भनाई छ ।यो वृक्षको संरक्षण र संवर्धन गर्ने हो भने समग्र देवदहको आर्थिक स्तर बदलिने सामाजिक अगुवाहरु बताउँछन ।

    ‘पाकडी बृक्ष’ मा चासो किन?
    नेपालको मात्र होईन एशियाकै ठूलो वृक्षको रुपमा यस्लाई लिइन्छ। पाकडीको वृक्ष पुर्व पश्चिम महेन्द्र राजमार्गको शितलनगर चोकदेखि २ कि.मी. दक्षिणमा छ देवदह।हो यहि छ पाकडी बृक्ष। रहस्य नै रहस्य भेटिन्छन यो रुखमा । रुखको हागाहरुबाट कतै गणेश भग्वानको सुँड कतै विभिन्न भगवानका रुप बनेका देख्न सकिन्छ । यस्तै अन्य अनौठा आकृति देख्ने भएकाले पनि यस प्रती सबैको चासो बढ्न थालेको छ । ८२ फिट अग्लो अर्थात करिब ३० मिटर उचाई र झण्डै ३० मिटर नै परिधि भएको यस वृक्षले चार कट्ठा क्षेत्रफल ओगटेको छ । शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र अर्थात रुपन्देहीको देवदह । वौद्ध ग्रन्थका अनुसार बुद्धको मावली मात्र होइन श्रीमती यशोधराको माइती अर्थात बुद्धको ससुराली पनि हो देवदह ।महामानव गौतम बुद्धको जन्म र यस वृक्षको जन्म एकै समयमा भएको देखिएकोले यस वृक्षको ईतिहास पनि २५ सय बर्ष पहिलेकै भनेर बिश्वास गरिन्छ । ऐतिहासिक महत्व बोकेको यस वृक्षमा कुनै पनि चरा चुरुङीले गुड नलगाउने तथा हात्ती पनि नजिक नजाने बिशेषता रहेको छ। वृक्षमा देख्न सकिने बिभिन्न देविदेवताहरुका धार्मिक आकृतिहरुका आधारमा धार्मिक मान्यता अनुसार पुजा अर्चना पनि गरिन्छ । रुखलाई हानी पुर्याए दखल पुर्याउने भन्दै कसैको पनि यस वृक्षको हागाहरु काट्न हिम्मत गर्दैन्न। बौद्धग्रन्थहरुमा उल्लेख भए अनुसार तत्कालिन समय गौतम बुद्धबाट हालको यसै पाकडी वृक्ष भएको स्थानमा होमखाडी बनाएर यज्ञ गरेको तथ्यहरु देखिनुले सो यज्ञ गरिएको स्थानमा नै पाकडीको वृक्ष उम्रेको र यो बुद्धसंग सम्बन्धित रहेको पुष्टि हुन्छ ।

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...