• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

यसरी राख्नुस् मोबाइलको ब्याट्रीलाई सुरक्षित


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • कामना डेली।
    मोबाइल अहिले अत्यावस्यक बस्तु बनिसकेको छ । अधिकांश जसो व्यक्तिको हातमा मोबाइल रहेको हुन्छ ।

    Advertisement

    मोबाइलाई सुरक्षित र लामो समय सही रुपमा चल्ने बनाउन केही काम आवश्यक हुन्छ । त्यसमा पनि मोबाइलमा प्रयोग हुने ब्याट्रिका बारेमा मानिसहरुमा केही भ्रम रहेको पाइन्छ ।

    मोबाइल कति समय चार्ज गर्ने ? चार्जमा जोडेर फोन गर्ने कि नगर्ने ? चार्ज फूल भएपछि पनि चार्जमा राख्दा के हुन्छ ? जस्ता प्रश्न र भ्रमहरु मोबाइल प्रयोगकर्तामा देखिन्छ तसर्थ यस्ता केही प्रश्नहरुको जवाफ यहाँ दिन खोजिएको छ ।
    स्विच अफ
    मोबाइल फोनलाई पनि आरामको आवश्यकता हुन्छ, तर धेरैजसो व्यक्तिले मोबाइल फोनलाई कहिल्यै अफ गर्दैनन् । मोबाइल फोनको ब्याट्री लाइफ बढाउन समय–समयमा फोन अफ गर्नुपर्छ । विशेषज्ञहरूका अनुसार कमसेकम सातामा एक पटक मोबाइल फोनलाई अफ गर्नु आवश्यक छ ।

    शून्य ब्याट्री
    ब्याट्री पुरै नसकिँदासम्म चार्ज नगर्ने बानी धेरैमा हुन्छ, तर यो खराब बानी हो । यद्यपि दैनिक रूपमा अलि–अलि चार्ज गरिरहनु सबैभन्दा राम्रो हो । ब्याट्रीलाई शून्य अवस्थासम्म पुर्‍याउँदा यसको लाइफ छिटो सकिन्छ । त्यसैले१० प्रतिशतभन्दा बढी नै भएको अवस्थामै ब्याट्री चार्ज गर्नु उपयुक्त हुन्छ ।

    रातमा चार्ज
    राति पनि फोन चार्ज गर्न सकिन्छ । स्मार्टफोनभन्दा पनि धेरै स्मार्ट त्यसको ब्याट्री हुन्छ । त्यसैले शतप्रतिशत चार्ज भए पछि स्वचालित रुपमा त्यसको चार्जिङ अफ हुन्छ ।

    सक्कली वा नक्कली चार्जर
    कुनै अन्य ब्रान्डको चार्जर प्रयोग गर्दा ब्याट्रीमा समस्या आउँदैन । त्यसैले एउटा ब्रान्डको ब्याट्री चार्ज गर्न अर्को ब्रान्डको चार्जर प्रयोग गर्दा समस्या सिर्जना हँुदैन, बरु नक्कली चार्जरको प्रयोगले भने ब्याट्रीमा समस्या ल्याउन सक्छ ।

    तापक्रमको असर
    ब्याट्रीलाई बढी तापक्रम भएको स्थान नजिक राख्नु हुँदैन । तापका कारण ब्याट्रीमा खराबी आउँछ । त्यसैगरी यसलाई धेरै चिसो स्थानमा पनि राख्नु हुँदैन । चिसोले पनि ब्याट्री खराब हुन्छ । यी दुवै अवस्थामा ब्याट्रीलाई मोबाइलबाट बाहिर निकाल्नु हुँदैन ।

    छिटो ब्याट्री सकिनु
    यदि चार्ज गरेको छोटो समयमै ब्याट्री सकिन्छ भने त्यसमा केही खराबी आएको छ भन्ने कुरा बुझ्नुपर्छ । ब्याट्रीलाई मोबाइलबाट निकालेर जमिनमा राखी घुमाउदा यदि मजासँग घुम्यो भने त्यो कुनै स्थानमा फुलेको छ भन्ने हुन्छ । यसको अर्थ त्यसमा केही खराबी छ । यस्तो अवस्थाको ब्याट्री परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation