• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

कतारमा रहेका प्युठानीले गरे बिद्यालयलाई आर्थिक सहयोग


  •   मङ्गलबार, मङि्सर ०४, २०७५ मा प्रकाशित
  • रबिन विश्वकर्मा, प्युठान मंसिर ४।।।
    ‘सम्पुर्ण प्युठानीहरुको एकता शु शानसन र समृद्दिको आवश्यकता’ भन्ने पवित्र मुल नारा बोकेर कतारमा स्थापना भएको प्युठान समाज दोहा कतारले गाउँमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेको छ। मल्लरानी गाउँपालिका २ साविकको खरिन डांडा स्थित श्री पालु शिद्ध प्राथमिक बिद्यालयलाई रु ५१ हजार चार सय २० रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्युठान समाज दोहा कतारका अध्यक्ष बलदेव रानाले प्युठान आएको बेला शनिवार एक कार्यक्रमका बिच उक्त रकम विद्यालयका प्रधानाध्यापक शारदा आचार्यलाइ हस्तान्तरण गरेका हुन् । कार्यक्रमा बोल्दै अध्यक्ष रानाले बिद्यालयमा अध्ययनरत अति बिपन्न,जेहेन्दार,अनाथ बालबालिका तथा आर्थिक स्थिति कमजोर भई शिक्षाको बहुंच बाट वञ्चित भएका तथा पिछडिएका विद्यार्थीहरुलाई शिक्षाको बहुंचमा पुर्याउने उद्धेश्यले आर्थिक सहयोग गरेको अध्यक्ष रानाले बताए । स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्दै बैदेशिक रोजगारीको सिलशिला मा प्रदेश रहेका नेपालीहरुले कतारमा बिभिन्न सेवा समाज स्थापना गरी सहयोग अभियान संचालन गरी रकम संकलन गदै बिभिन्न जिल्लाका आर्थिक स्थिति कमजोर भएका बिपन्न वर्गहरुलाई आर्थिक सहयोग समेत गदै आइरहेको उनले बताए।

    Advertisement

    यस्तै गाउँपालिका प्रमुख अमरध्वज रानाले रोजगारीको सिलशिलामा लामो समय सम्म प्रवासमा रहेर पनि आफ्नो रोजिरोटीको लागि मात्र नभई यस संस्थाले समाजका लागि बिभिन्न खाले रचनात्मक कार्यगदै समाज परिवर्तनमा महत्वपुर्ण योगदान पुर्याएको बताए । तेस्तै कार्यक्रमा बोल्दै्र प्राधानअध्यापक शारदा आचार्यले विद्यालय स्थापनाकालदेखि नै सहयोग गर्दै आएको समाजप्रति कृतज्ञता प्रकट गर्दै उक्त रकमबाट अक्षयकोष स्थापना गरी अति बिपन्न अनाथ बालबालिका तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति तथा शैक्षिक सामाग्रि वितरण गर्ने बताइन् ।
    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यमोहन रानाको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका प्रमुख अमरध्वज राना, विशेष अतिथि वडा अध्यक्ष लेख बहादुर थापा, बुद्धिजीवी,समाजसेवी, शिक्षक, अभिभावक संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

    मङ्गलबार, मङि्सर ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...