• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • २. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ३. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • ४. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ५. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

  • ६. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गर्ने ६० वटा सवारी नियन्त्रणमा


  •   मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाउने माथी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी गरिएको निषेधाज्ञामा उल्लङ्घन गरि चलाईएका साना–ठुला गरी ६० वटा सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।
    निषेधाज्ञामा तम्घास बजारका बिभिन्न स्थानमा गरिएको चेक जाँचमा सवारी साधानहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ५५ वटा मोटरसाईकल र ५ वटा ठूला सवारी रहेका छन् ।
    निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाउने माथी गरिएको कारवाहीमा ५ हजार ५ सय राजस्व संकलन भएको आचार्यले बताए । तम्घास बजामा निषेधाज्ञा उल्लङ्घन गरि सवारी अत्याधिक मात्रामा चल्न थालेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई, शसस्त्र प्रहरी प्रमुख डिएसपी अशोक लम्साल सहितको टोली नै चेक जाँचमा खटिएका थिए ।
    नियन्त्रणमा लिएका सवारीलाई कानुन बमोजिमको कारवाही गरी कानुनी प्रक्रिया अनुसार छाडिएको प्रहरीले जनाएको छ । जिल्लामा जेठ २४ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ ।
    निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।
    जिल्लामा कोभिडको दोस्रो लहरबाट ६३२ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ५७२जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • २.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ३.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ४.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ६.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • २.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ३.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ४.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ५.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ६.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ७.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ८.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation