• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति

संसद्का पाका सांसद अर्जुननरसिंह केसी

भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन

सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित

रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ३. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ४. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ५. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ६. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ७. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ८. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ९. जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

  • १०. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

बाँकेमा ४२ जना कोरोनामुक्त भई घर फर्किए


  •   मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
  • बाँके । बाँकेमा मंगलवार ४२ जना कोरोनामुक्त भई घर फर्किएका छन् । नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी गरी ४२ जना डिस्चार्ज भएका हुन् ।जसमध्ये १८ महिला र २४ जना पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी लगायत ४२ जना रहेका छन् ।

    योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको छ । बाँकेको आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् । जिल्लामा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ६९ रहेको छ भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

    मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द
    प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित
    ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण
    बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग
    अस्पताल बने, सेवा सुरु भएन
    पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ३.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ४.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    • ५.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ६.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    भर्खरै

    • १.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

    • २.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

    • ३.
      तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति

    • ४.
      संसद्का पाका सांसद अर्जुननरसिंह केसी

    • ५.
      भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

    • ६.
      काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन

    • ७.
      सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित

    • ८.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation