• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

लोकप्रिय समाचार

  • १. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • २. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ३. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ४. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ५. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ६. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ७. मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

  • ८. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ९. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • १०. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियाेगिता सुरु


  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
  • अर्घाखाँची । तेस्राे उपमेयर कप क्रिकेट प्रतियाेगिता शुक्रबारबाट सुरु भएकाे छ । जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका-१ स्थित टुँडिखेलमा सुरु भएकाे प्रतियाेगिताकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन्।

    Advertisement

    अर्घाखाँची क्रिकेट संघकाे व्यवस्थापन र सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगितामा नगरभित्रका सबै वडाका खेलाडीहरूकाे सहभागिता छ । प्रतियाेगिताकाे उद्घाटन गर्दै नगरप्रमुख भुसालले खेलकुद क्षेत्रकाे विकास जहिले पनि आफ्नाे प्राथमिकतामा परेकाे बताए । खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालकाे नाम चिनाएकाे बताउँदै भुसालले आगामी दिनमा देशकाे नाम उँचाे राख्न सक्नेगरि मेहनत गर्न आग्रह गरे ।

    कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले आफुहरू जहिले पनि युवाहरूकाे साथमा रहेकाे बताउँदै दक्ष खेलाडी उत्पादन आफुहरूकाे प्राथमिकतामा रहेकाे बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाली कांग्रेसका नगर अध्यक्ष बाबुराम भुुसाल, राष्ट्रिय जनमाेर्चाका नगर अध्यक्ष कमलप्रसाद घिमिरे, जनता समाजवादीका नेता पुष्करनाथ आचार्य, अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसाल लगायतले मन्तव्य राखे ।

    प्रतियाेगितामा प्रथम हुनेले ४० हजार र द्वितीय हुनेले २५ हजार प्राप्त गर्ने कार्यक्रमकाे व्यवस्थापन गरिरहेकाे अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए ।

    शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ४.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ५.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    भर्खरै

    • १.
      मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

    • २.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ३.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ४.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ५.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ७.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ८.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation