• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

  • ३. शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

  • ४. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ५. विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

  • ६. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ७. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ८. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

माधव नेपालले एमालेका कार्यकर्तालाई धोका दिएको प्रदीप ज्ञवालीको आरोप


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमाले सचिव एबम् प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाले विपक्षिहरुसँग गठबन्धन गरेर एमाले कार्यक्रतालाई धोका दिएको आरोप लगाए । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले माधव नेपालले विपक्षिहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी गरेको आरोप लगाए ।
    अहिलेको घेराबन्दी अस्थायी भएकोले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने उनको भनाई छ । नेकपा एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजेपनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको बताए ।
    अहिले पनि एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा भएको भन्दै उनले एमालेलाई घृष्ण गर्नेहरुको मष्तिष्क तथा माया गर्नेहरुको मुटुमा एमाले रहेको उल्लेख गरे । पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग बिषय भएको उनले बताए ।
    नेपालले दर्ता गरेको नयाँ दल सांगठनिक हिसाबले पनि गलत रहेको उनले बताए । पार्टी विभाजन अघि फरक फरक धारमा रहेका नेकपा एमालेका सचिवद्धय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले गुल्मीमा एउटै मंचबाट सम्बोधन गरेर पार्टीमा कुनै समस्या नरहेको बताएका छन् ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा,

    • ३.
      शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा

    • ४.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ५.
      विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्रीको निर्देशन

    • ६.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    भर्खरै

    • १.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    • ३.
      बाँदर धपाउन ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट

    • ४.
      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    • ५.
      दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

    • ६.
      मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

    • ७.
      मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

    • ८.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...