• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

दाङमा दुई सय बेडको आइसोलेशन तयार


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • सन्तोषकुमार गुप्ता, दाङ।  दाङका तीन स्थानमा आइसोलेशन निर्माण गरिएको छ ।
    दाङको देउखुरी स्थित राप्ती गाउँपालिकामा एक सय बेड, बंगलाचुली गाउँपालिकामा ५० बेड र तुलसीपुर उपमहानगरपालिकामा ५० बेडको गरी जम्मा दुई सय बेडको आइसोलेसन कक्ष निर्माण गरिएको हो । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसुलेशन कक्ष, तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल तथा राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा ५० बेडको आइसोलेसन कक्ष र बंगलाचुली ४ को झुलिडाँडामा १५ बेडको र प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन कक्ष निर्माण गरिएको हो ।
    जसमा देउखुरीको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको आइसुलेशन कक्षलाई नेपाली सेनाको सुरक्षा र व्यवस्थापनमा १ सय वेडको आइसुलेशन कक्ष शुक्रबार देखि सञ्चालनमा आएको प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले बताएका छन् । आइसुलेशन कक्षमा राप्ती प्रादेशिक अस्पताल तलसीपुरका फिजिसियन डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मी खट्ने बताइएको छ । देउखुरीका चार पालिकामा रहेका एमविविएस डाक्टर तथा अन्य स्वास्थ्यकर्मी परिचालित हुने राप्ती गाउँपालिकाले बताएको छ । कोरोना संक्रमित बिरामीको संख्या थपिदै जान थालेपछि आइसुलेशनमा राख्नुपर्ने बिरामी क्वारेन्टाइनमा बस्नु परेको भन्दै आइसुलेशन कक्ष स्थापना गरिएको हो। शिक्षालयमा स्थापना गरिएको आइसुलेशनमा कोरोनाका सामान्य विरामीलाई मात्र राखिने भनिएको छ । प्रदेश सरकारले तराईका जिल्लामा २ सय वेडको आइसुलेशन बनाउने निर्णय अनुसार शिक्षालयमा १ सय वेडको आइसुलेश बनाइएको छ । जसको व्यवस्थापन, सहयोग र समन्वय स्थानीय सरकारले गर्ने छ । जिल्लामा १ सय ६६ वेडको आइसोलेशन तयारी अवस्थामा रहेको बताइए पनि ५० वेडको कोरोना विशेष अस्पतालमा आइसोलेसन वेड मात्रै सञ्चालनमा रहेको छ । बाँकी भनिएका आइसोलेशन वेडमा बिरामी भर्ना गरिएको छैन । कोरोना विशेष अस्पताल बेल्झुण्डीमा १ सय वेड भनिएको छ तर त्यहाँ ५० वेड मात्रै छन् । बाँकी अन्य निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन वेडको विवरण टिपाइएको छ ।त्यस्तै ,कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले पनि आइलेसन वार्ड निर्माण गरिएको छ । पहिलो चरणमा ५० वेडको आइसोलेसन वनाउने गरी उपमहानगरपालिकाले कामलाई अगाडी वढाएको हो । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति वनाएको छ । जसको सदस्यमा १९ नम्वर वाहिनी र उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा रहेका छन् । उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा आइसोलेसन निर्माण गरेको बताएको छ ।
    त्यस्तै बंगलाचुली गाउँपालिकाले पनि ५० बेडको आईसुलेसन तयार गरेकोे छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन निर्माण गरीसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए । साथै प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १० बेड पछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित विरामीहरुलाई आफ्नै आईसुलेसनमा राखेर उपचार समेत थालि सकेको छ । यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखिएको छ भने प्युठान जिल्लाका २ जनालाई माण्डवी गाउँपालिकामा हस्तान्तरण गरीएको छ ।
    यसअघि दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै बिरामी राख्ने ठाउँ नभएपछि राप्ती गाउँपालिकाका दुई जना कोराना संक्रमित बाँकेको नेपालगञ्ज पठाईएको थियो भने बंगलाचुली गाउँपालिकाले क्वारेन्टाइनमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको थियो ।

    Advertisement

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation