• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

भेरीको कोरोना प्रयोगशालामा सामग्री अभाव


  •   सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
  • बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन(आरटीपिसिआर) मा शङ्कास्पद बिरामीको स्वाब नमूना सङ्कलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिए।

    Advertisement

    आइसोलेशन अस्पतालमा रहेका कोरोना शङ्कास्पद बिरामीको स्वाव नमूनाका रुपमा खकार र ¥याल सङ्कलनका लागि भिटिएमको प्रयोग हुन्छ । अस्पतालमा रहेका बिरामीको भिटिएममा नमूना सङ्कलन गरी प्रयोगशालासम्म पु¥याएर आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण गर्ने गरिएको छ ।

    डा थापाले भिटिएमको अभाव भएकाले गर्नैपर्ने व्यक्तिको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको बताए । भीटीएम अभाव हुनासाथ प्रदेश र केन्द्रमा माग गरिए पनि आइनपुगेका कारण कोरोना परीक्षणमा समस्या हुने गरेको उनको भनाइ छ ।

    यही वैशाख ७ गतेदेखि भेरी अस्पतालको प्रयोगशालामा आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण शुरु गरिएको थियो । भेरी अस्पतालमा बाँके, बर्दिया र दाङबाट कोरोना परीक्षणका लागि स्वाब नमूना आउने गरेको छ । ‘कोरोना भाइरस परीक्षण बिरामी सीधै प्रयोगशालामा आएर गर्ने होइन, अस्पतालमा भर्ना भएपश्चात् जाँच गराउनुपर्ने आवश्यकताका आधारमा अस्पतालले स्वाब नमूना सङ्कलन गरेर पठाउनुपर्छ’, डा। थापाले भने, ‘कोरोना परीक्षण गराउनुपर्ने अवस्थाका बिरामी नहुनु राम्रो हो तर अस्पतालसम्म नपुगेका वा अस्पतालबाट पनि नमूना सङ्कलन हुन नसकेमा चिन्ता मान्नुपर्छ ।’

    बाँके र बर्दियाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालको प्रयोगशालामा सञ्चालनमा आएको आरटीपिसिआर यन्त्रबाट एक दिनमा कम्तीमा ७० देखि एक सय जनाको नमूना परीक्षण गर्न सकिने डा थापाको भनाइ छ । भेरी अस्पतालमा कोरोना परीक्षण यन्त्र सञ्चालनमा नआउँदा जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालमा भर्ना भएका आशङ्कित बिरामीको स्वाब नमूना सङ्कलन गरेर काठमाडौँ र भैरहवास्थित प्रयोगशालामा पठाउने गरेको थियो ।

    भेरी अस्पतालमा यन्त्र सञ्चालन भएपछि नमूना सङ्कलन गर्ने कार्य स्वास्थ्य कार्यालयबाट बन्द भएको कार्यालय प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । माग भएअनुसारको परिमाणभन्दा न्यून मात्रामा प्रदेशबाट पठाइने गरिएकाले भिटिएमलगायत स्वास्थ्य सामग्रीको अभाव हुने गरेको शाहले बताए।

    सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation