• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ९. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • १०. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

बृद्ध कुसुण्डाको घरमै जोडियो खानेपानीको धारा


  •   शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही । ज्ञानिमाया कुसुण्डा उमेरले ८३ बर्ष पुग्नुभयो। नागरिक्ता प्रमाण पत्रमा ज्ञानिमाया पुन उल्लेख गरिएको छ । तर उहाँ लोपोन्मुख कुसुण्डा समुदाय कि हुनुहुन्छ दाङको लमही नगरपालिका ६ कुलमोहर बस्ने ज्ञानिमाया एकल महिला हुनुहुन्छ । त्यही माथी लोपोन्मुख जाती, डाँडा माथीको घाम्, चाहनाहरु अनेक हुँदो हो ।

    Advertisement

    बृद्द उमेरमा बाहिर भित्र गर्न पनि धौधौ । अाफुले पिउने पानी लिन पनि टाढाको धारामा जानुपर्थ्यो । त्यसैले उनको यहि बाध्यतालाई ख्याल गर्दै लमही खानेपानी उपभोक्ता समितिले बिहिबार उहाँको घरअागनमै निशुल्क धारा जडान गरिदिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष डण्डिराम चौधरी, उपाध्यक्ष लिला शाह, सचिब सनम पौडेल, सदश्य श्यामकला पोख्रेल भुषाल, कुसुण्डा भाषाका अनुसन्धान कर्ता उदय अाले, पत्रकार लगायतको टिमले धारा जडान गरेको हो । खानेपानि अध्यक्ष चौधरीले लोपोन्मुख कुसुण्डा जातीलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कुसुन्डा जातको पहिचान गरि पहिलो चरणको कक्षा पनि सकिएको छ । अब छिट्टै दोस्रो कक्षा सँचालन हुने अनुसन्धान कर्ता उदय अालेले बताउनु भयो । ज्ञानिमाया जिवित रहेर नै लोपोन्मुख कुसुन्डा भाषाको फेरि उजागर हुँदैछ । अनुसन्धान कर्ता अालेलाई भाषा सम्बन्धि ज्ञान भएपनि सिकाईमा टोन फरक हुने भएकाले कक्षा ज्ञानिमायाले लिने गर्नुहुन्छ । बिश्वले मृत घोषणा गरिसकेको भाषालाई फेरि प्रयोगमा ल्याउनु चानचुने होईन । अाफ्नै श्रोत साधानमा करिब ५ बर्ष अनुसन्धान गरेर अालेले भाषा सम्बन्धी ज्ञान लिनुभयो ।

    कुसुन्डा भाषालाई जोगाउन कै लागि उहाँले “कुसुन्डा भाषा र शब्दकोष” नामक किताब पनि बजारमा ल्याउनु भयो ।”अति दुर्लभ, तर जिवित भाषा हो कुसुण्डा, श्रोत साधानको कमिले हरेस पनि खाए अालेले भन्नुभयो- अहिले त पहिलो चरणको कक्षा पनि सकियो, खुसि लाग्छ ।” अालेले भाषालाई सधै प्रयोगमा ल्याउनको लागि सरकारले कुसुण्डा जातीलाई एकै ठाउँमा बस्ने बाताबरण मिलाउनुपर्ने बताउनुभयो । बाँके, रुकुम, रोल्पा, प्युठान, कपिलबस्तु लगायतका जिल्लाहरुबाट अध्ययनका लागि दाङ्ग अाउने गर्छन । सबै एकैठाउँ भईदिए अापसमा बोलेर भएपनि भाषाको सँरक्षण हुन्थ्यो अालेले भन्नुभयो । भाषालाई पर्यटन र प्रबर्धनको लागि पनि बिकाश गर्न सकिने उहाँको भनाई छ ।२०६८ सालको जनगणनाले कुसुण्डा जातीको जनसँख्या २७३ बताएपनि नेपाल अधिराज्यमा १५० कुसुण्डा जातीको बसोबास छ ।

    शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • २.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ३.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ४.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ६.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ७.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ८.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...