• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठानको दुर्गम गाउमा खुल्यो स्वास्थ्य ईकाइ,स्थानिय खुसी


  •   आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान,२ मंसिर
    ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्राप्त गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले उद्घाटन गरेका छन् । गाउँपालिकाको ८ लाख र स्थानिय जनसमुदाय श्रमदानबाट ३ लाख गरि रु ११ लाख लागतमा निमार्ण भएको भवनको उद्घाटन गरिएको हो । गत असोज ४ गतेबाट सेवा विस्तार गरिएको र एक सय ५० जनाले सेवा प्रााप्त गरिसकेका छन् ।
    भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाको पिछडिएको र विकट बस्तीका जनतालाई घरआगनमै स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य इकाईको सञ्चालन गरिएको बताए । उनले भने,‘स्वास्थ्य सेवा प्रदान गर्न सेवा विस्तार गरेका हौँ । ’ त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले भौतिक निमार्ण मात्र ठुलो कुरा नभई सेवा ठुलो भएकाले जनतालाई खुसी साथ सेवा बिस्तार गर्न आग्रह गरे ।
    १२५ घरधुरी लावान्वित
    सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि साविक पकला गाविसको वडा नंम्बर ७ स्थित कोलबाङ्ग, साज्बास, गौडे, ओखारी लगाएत स्थानका एक सय २५ घरधुरी लावाम्भीत भएका छन् । स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हटेकोमा यहाँका स्थानिय खुसी छन् । स्थानिय उपभोक्ता समितिका अध्यक्ष देवीराम गाहँले पहिले स्वास्थ्य सेवा लिन ३ घण्टा हिडेर जाबुने, वड्डाडा जानुपथ्र्यो । उनले भने,– ‘विकट ठाउँमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरि घर आगनमै स्वास्थ्य सेबा दिएकोमा खुसी छु ।’ उनी भन्छन अब यहाँका स्थानिय स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउने छैनन् ।
    पालिका भित्र तीन स्वास्थ्य इकाई सञ्चालन
    गाउँपालिका भित्र स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हटाउन र घर आगनमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस आर्थिक वर्षमा तीन वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याईएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । वडा नं १ दाङबाङ स्थित माझीदमार, वडा नं २ स्थित माझकमिरे र वडा नंम्बर ३ स्थित कोलबाङ्गमा सेवा सञ्चालन गरिएको उनले बताए । सामुदायिक स्वास्थ्य इकाईबाट हाँल सामान्य उपचार सेवा, परिवार नियोजन सेवा, गर्भवती तथा सुत्केरी खोप सेवा, कुष्ठरोग उपचार तथा परामर्श सहितका स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी गराए ।

    Advertisement

    वडा भवन उद्घाटन
    ऐरावती गाँउपालिका वडा नंम्बर ३ को जाबुनेमा नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले गरेका हुन् । उद्घाटको अवसरमा भवन निर्माण को जिम्मा पाएका निर्माण व्यवसायी नारायण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त भवन शान्ति मन्त्रालय तथा साबिक को जिल्ला प्राबिधिक कार्यलय र गाउँपालिकाको संयुक्त साझेदारीमा रु ३५ लाख र गाउँपालिाको २ लाख ९४ हजार गरि ३७ लाख ९४ हजार लागतमा सम्पन्न भएको वडा सचिव लिलामणी सुनारले जानकारी दिए । गाउँपालिकाको वडा नंम्बर १ ,२, ४ वडाको भवन बनीसकेको र वडा नं ५ र ६ को यो बर्ष भित्र बन्ने गाउँपालिकाले जनाएको छ ।

    आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...