• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

जनयुद्धमा माओवादीको अपहरणमा परेका सैनिकलाई १५ वर्षपछि जेल


  •   शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
  • कालिकोट- जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे। द्धन्दको क्रममा ठाउँ—ठाउँमा भिडन्तमा परे।

    Advertisement

    सेनामै कार्यरत भईरहेको अवस्थामा धाधिङको चरौंदीमा तत्कालीन माओवादीसंग भिडन्तमा परे। दोहोरो भिडन्तका क्रममा माओवादीले उनलाई कव्जामा लिए।

    हतियार सहित माओवादीको कव्जामा परेपछि उनले ज्यान जोगाउन आत्मसमर्पण गरे। धादिङको तारा दल गणमा कार्यरत उनी माओवादीको नियन्त्रणमा गएपछि छ महिनासम्म सम्पर्क विहिन बने।

    उनी सँग भएको हतियार माओवादीले नै लगे। तत्कालीन माओवादीले उनलाई कारबाही स्वरुपमा ६ महिनासम्म श्रम सिविरमा राख्यो। छ महिनासम्मको लामो पीडा पछि उनी माओवादीको श्रम सिविरबाट रातारात भागेर भारतको काला पहाड पसे। भारत गएको दुई बर्ष पछि स्वदेश फर्किए।

    द्धन्द्धको वेला भारत गएका उनी नेपालमा युद्ध विरामको समयमा घर आएका थिए। द्धन्द्धको समयमा हतियार सहित भागेको भन्दै नेपाली सेनाले उनलाई मुद्दा चलायो।

    मुद्दा चलाएको १५ वर्षपछि उनलाई सैनिक अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको छ। प्रहरीले पक्राउ गरेर उनलाई नेपाली सेनाको हेडक्वाटर पुर्‍याएसँगै उनी केन्द्रीय कारागार सुन्धारामा छन्।

    छोरा छोरी र श्रीमतीको विजोग

    उनको घरमा श्रीमती र ६ वटा छोराछोरी छन्। ४ छोरा र २ छोरी पालेर वसेकी उनकी श्रीमती सुस्मीता शाहीको अवस्था विजोग छ।

    जेठो छोरा १२ वर्षको पुग्दा पनि स्कुलमा पढ्न पाएका छैनन्। घरायसी समस्या र गरिबिले थला परेकी सुस्मीतालाई एक छाक टार्न हम्मे—हम्मे हुन्छ।

    बुधबार पत्रकार सम्मेलन गरेर उनका आफन्तले द्धन्द्धकालीन मुद्दालाई लिएर नेपाली सेनाको अदालतले गरिवलाई पीडा दिएको सुनाए।

    तत्कालीन समयका नेताहरू हाल देशको उच्च तहमा छन् तर गरिवका सन्तान जेल जानु परेको भन्दै उनका दाजु नन्दबहादुर शाहीले दुखेसो पोखे।

    श्रीमानको जेल चलानले घरपरिवार विक्षिप्त बनेका छन्। द्धन्द्धमा १७ हजार नेपालीको ज्यान गयो कयौं घाइते बनेका भए पनि गरिबलाई मात्र कानुन लागेको पीडितको गुनासो छ। नागरिक न्युजबाट

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation