• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

लोकप्रिय समाचार

  • १. सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

  • २. टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

  • ३. रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

  • ४. प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

  • ५. बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

  • ६. डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

  • ७. रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

  • ८. फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

  • ९. भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

  • १०. राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

कपिलवस्तुका तीन पालिकाको ५ क्वारेन्टाइन प्रविधिमैत्री


  •   मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
  • चन्द्रौटा । कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ ।जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री), कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र आधारभूत विद्यालय र मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी माविमा राखिएको क्वारेन्टाइनमा इन्टरनेट जडान गरी प्रविधिमैत्री बनाइएको कम्प्युटर एशोशियसन नेपाल महासंघ (क्यान) कपिलवस्तुका अध्यक्ष सन्दीपकुमार श्रीवास्तवले जानकारी दिए ।जिल्लाको शिवराजमा क्यान कपिलवस्तु र जे.बि.एम. केबल स्पेस नेट्वोर्क चन्द्रौटाको प्राविधिक सहयोगमा निःशुल्क इन्टरनेट जडान गरिएको छ भने अन्य चार स्थानमा क्यान कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरको प्राविधिक सहयोग रहेको श्रीवास्तवले बताए ।जडान गरिएको इन्टरनेट तीन एमबीपीएस क्षमताको रहेको र क्वारेन्टाइन सञ्चालन अवधिसम्म निःशूल्क इन्टरनेट सेवा प्रवाह गरिने मार्स कम्प्युटरका सञ्चालक समेत रहेका श्रीवास्तवले जानकारी दिए ।यता विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ जस्तो बिपद्को घडीमा सामाजिक उत्तरदायित्व अनुसार मानव जीवनलाई सूचना प्रविधिसँग जोड्ने प्रयासमा जुटेको क्यान महासंघ प्रदेश ५ का कोषाध्यक्ष माधवराज घिमिरेले बताए ।क्यान महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले क्यान कपिलवस्तु बेला बेलामा सूचना प्रविधिमा काम गर्दै आइरहेको समेत उद्घोष गरे । विपत्तीको बेला क्यारेन्टाइनमा बस्नेलाई आफूहरुको सानो सहयोगले ठूलो राहत पुग्ने घिमिरेले विश्वास व्यक्त गरे ।इन्टरनेटको पहँुचमा नरहेका अन्य पालिकाका क्वारेन्टाइनमा समेत निःशूल्क इन्टरनेट सेवा प्रवाह गर्न क्यान महासंघ तत्पर रहेको उनले प्रतिबद्धता जाहेर गरे ।

    Advertisement

    मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा
    राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो
    दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा
    दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    लोकप्रिय

    • १.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी

    • २.
      टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    • ३.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • ४.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ५.
      बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

    • ६.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    भर्खरै

    • १.
      लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    • २.
      राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

    • ३.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ४.
      रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

    • ५.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • ६.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    • ७.
      भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

    • ८.
      टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation