• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

लोकप्रिय समाचार

  • १. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • २. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • ३. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ४. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ५. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ६. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

रोल्पाको लुङ्ग्री खोलामा बस खस्यो, २ जनाको मृत्यु


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • मिनराज रोका,रोल्पा। रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङमा आज बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शिवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सुर्यलाल जि.एम.को घटना स्थलमै मृत्यु भएको सुनिलस्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिनुभयो ।रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका छुट्ने तयारीमा रहेको बस यात्रु लिन जानेक्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको पनि प्रहरीले जनाएको छ ।

    Advertisement

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन
    सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु
    एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी
    अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने
    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
    शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    लोकप्रिय

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • २.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ३.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ४.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • २.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ३.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ४.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ६.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ७.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ८.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...