• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

मेयरले नै माहुरी चरनमा रोक लगाएपछी…


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।  प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले  बाहिरी जिल्लाका  किसानहरुलाई मौरी चरनमा रोक लगाएका छन् । सर्लाहिबाट मौरी चरनका लागी प्युठान आएका कृषक हेमराज देवकोटाले फोन गरेर मेयरले मौरी चरनमा आफुलाई  रोक लगाएको बताए। ‘५ नम्बर प्रदेशमा बाहिरबाट मौरी लिएर किन आको? अन्यत्र प्रदेशको मौरी लिएर आउन पाउनुहुन्न’ देवकोटाले भने ‘स्थानियहरुको गुनासो छ भन्दै मेयरले यथासिघ्र मौरी उठाएर जानुस भन्नुभयो।’  मौरिकृषकले कामना डेलिसंग थप भनेका छन,’मेयरसंग मैले मौरिका कुरा  राख्न खोजेँ,उहाले संघियता तपाईहरुले बुझ्नु भएको छैन कि क्या हो,जे भन्नुछ तपाईकै प्रदेशमा गएर भन्नुस भन्ने जवाफ दिनुभयो।’  ‘यहाँ यस्तो सिन्डिकेट चलिसकेको रहेछ’ पीडित किसान  देबकोटा भन्छन् ‘यस्तो त अन्याय नै भयो नि ।’ उता, मेयर कक्षपतीले भने,  जिल्ला बाहिरबाट ब्याबसायका लागि  आउने जोकोहिले पनि स्थानिय सरकारको अनुमती लिनुपर्ने बताए। ‘ कृषकहरुको गुनासो छ,स्थानिय सरकारसंग समन्वय गर्नुस भनेको हुँ’ मेयर कक्षपतीले भने,’ सजिलो भए भैहाल्यो,आफुलाई समस्या परे मात्रै सरकार गुहार्ने?’ यश बिषयमा छलफल गर्नका लागि नगरपालिकाले स्थानिय र जिल्ला बाहिरका मौरिपालक कृषकहरुलाई बोलाईएको उनले जानकारी दिए। तोरी र चिउरी फूल्ने यो सिजनमा  कपिलवस्तु ,नवरपरासी, रुपन्देही,चितवन  सर्लाहीलगायत  जिल्लाबाट बर्सेनि यहाँ माहुरी चराउनका लागि किसानहरु आउने गर्दछन्। 

    Advertisement

    मौरी चरनमा अबरोध गरेका छैनौ

    तर,  माहुरी पालक किसान संघ प्युठानका अध्यक्ष विष्णु सारुले भने बाहिरका किसानहरुलाई यहाँ माहुरी चराउनका लागि कुनै अवरोध नभएको दाबी गर्छन् । ‘पहिला जिल्लाकै माहुरी चरनको व्यववस्थापन गरौँ भन्नेमात्रै हाम्रो भनाई हो’ उनले भने, ‘स्थानीयसँग समन्वय गरेर चराउन ल्याउनलाई हामीले कुनै अवरोध गरेका छैनौँ ।’ महासघले  मौरी चरनमा रोक लगाउने त्यस्तो कुनै निर्णय नगरेको जानकारी दिदै ‘उनले भने ‘हामीले कसैलाई रोकेका छैनौँ ।’ महासंघले पनि जिल्लाभन्दा बाहिर माहुरी चराउन लैजाँदा त्यहाँका किसानहरुसँग समन्वय गरेर लैजान भनेको छ । यद्धपी,समन्वय बिनै बाहिरबाट  भटाभट माहुरी  ल्याएर राख्न थालिएको गुनासो जिल्लाका किसानबाट आएको उनले बताए।  ‘बाहिरका माहुरीले गर्दा आफूहरु विस्थापित भएको गुनासो  साथिहरुले गर्नुभएको छ’ उनले भने। जिल्लामा तोरी र चिउरी प्रशस्त हुने भएकाले जिल्ला बाहिरका किसानहरु चरनका लागि यहाँ लोभिन्छन । उनिहरुले जग्गाधनिलाई चरन  वापतको भाडा समेत तिर्ने गरेका छन । ‘हामीले जग्गा जस्को हो उसैसंग सम्झौता गर्छौं, भाडा तिरेर मात्रै माहुरी चराउछौँ, तर, यहाँ यस्तो सिन्डिकेट चलिसकेको रहेछ’ कृषक देबकोटा भन्छन् ‘यस्तो त अन्याय नै भयो नि ।’  कृषि ज्ञान केन्द्र ५ नम्बर  प्रदेश प्रमुख कृष्ण बहादुर बस्नेतले माहुरी चरनका लागि कहिकतै प्रतिबन्ध लगाउन नहुने  बताए। जुनसुकै जिल्लामा पुगेर  पनि किसानले माहुरी चरन गर्न पाउछन् कुनै प्रतिबन्ध छैन।” उनी भन्छन’ “कुनै किसानले  पैसा कमायो फाइदा लियो भनेर रीस , डाहा गर्नु ठिक होइन।’ पछिल्लो समय माहुरी पालन तर्फ किसानको आकर्षण बढ्दो छ । यहाँ उत्पादित मह प्युठान सहित दाङ, नेपालगंज, कपिलबस्तु,रुपन्देही, काठमाडौं, पोखरालगायतका शहरमा पुग्छन् । कोसेलीको रुपमा विदेशसम्म पुग्छन् । प्रतिकेजी ७ सय रुपैयाँका दरले किसानहरुले मह बेच्दै आएका छन् । प्रति गोला (मौरी घार) १२ हजार रुपैयाँका दरले किनवेच चल्दै आएको छ । एउटा गोलामा ६० देखि ९० हजारसम्म मौरी हुन्छन् ।

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...