• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष


  •   आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा आरपी विच्छाले जानकारी दिनभयो ।
    महाशाखाले देशका विभिन्न ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकसित गर्ने कार्य समेत अगाडि वढाएको छ । “ सातवटै प्रदेशलाई समेट्ने गरी ३० वटा स्वास्थ्य सस्थालाई मातृ तथा बालमैत्री अस्पतालको रुपमा विकास गर्न उपकरण, जनशक्ति तथा औषधिको व्यवस्था गर्र्दैछाँै, स्थान छनौट गर्ने कार्य कार्य अगाडि बढिरहेको छ । ”
    टेकुस्थित स्वास्थ्य सेवा विभागको भवनमा स्तनपान कक्ष स्थापना भैसकेको छ । यस अधि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा समेत स्तनपान कक्ष बनाइएका थिए ।
    अर्कोतर्फ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न संसदले सो सो ऐन बनाई जारी गरेको थियो ।
    पछिल्लो समय मन्त्रालयले शिशु मृत्युदर घटाउन स्तनपानलाई प्रवद्र्धन गर्दै आएको छ । शिशु मृत्युदर९प्रतिहजार जीवित जन्ममा० र नवजात शिशु मृत्युदर ९प्रतिहजार जीवित जन्ममा० क्रमशः ३३ र २३ रहेको छ । पाँचवर्षमुनिका बालमृत्युदर ९प्रतिहजार जीवित जन्ममा ३८ तथा मातृमृत्युदर ९प्रतिलाख जीवित जन्ममा० २५८ मा झरे पनि शिशु, बाल तथा मातृ मृत्युदर घटाउनका लागि उल्लेख्य रुपमा प्रगति भएको देखिदैन ।
    स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोप मानिनुका साथै मुखबाट दिइने सुरक्षित खोप पनि भनिन्छ । डा कृष्ण पौडेल भन्नुहुन्छ,“आमाको दूधमा रोग निरोधक तत्व हुन्छ, यसले नवजात शिशुमा रोगसित लड्नसक्ने क्षमता बढाउँछ । शिशुलाई चाहिने सम्पूर्ण आहार नै दूध हो । शिशुका लागि सबैभन्दा सुरक्षित पानीको स्रोत पनि दूध हो ।”
    शिशुलाई स्तनपान गराउनाले गर्भ निरोधकको काम हुने, शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई सक्रिय पारी सालनाल निस्कन सहयोग पु¥याउने र रक्तस्राव समेत बन्द गर्न मद्दत पुग्ने तथा आमाको तनाव समेत कम हुने उहाँ बताउनुहुन्छ ।
    स्वास्थ्य सर्वेक्षणका अनुसार जन्मेको एकघण्टाभित्र ५५ प्रतिशत नवजात शिशुले मात्र आमाको बिगौती दूध चुस्दछन् । यसैगरी दुईवर्षभित्र निरन्तर दूध चुस्ने बालबालिकाको सङ्ख्या ८८ प्रतिशत छ ।
    अर्कोतर्फ स्तनपानलाई प्रवद्र्धन गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रीवितरण नियन्त्रण ऐन २०४९’ तथा नियमावली २०५१ लागू गरिएपनि यसको प्रभावकारी अनुगमन नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु भने विक्री बढिरेहको पाइन्छ ।

    Advertisement

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation