• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ११, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

  • ३. नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

  • ४. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ५. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ६. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ७. कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

  • ८. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ९. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • १०. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • साहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण साहित्य जिवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जिवन जिवउन सघाउँछ । जिवनमा दुखमा पनि सुख खोज्न साहित्यले नै भुमीका खेल्छ । हो, यही अमर विद्याका एक होनाहार सर्जक हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनका कालजयी सिर्जना र साहित्य आज पनि अमर छन् । उनका सिर्जनाहरु कति गित बनेर गुन्जीरहेका छन् कति कविता बनेर गुन्जीरहेका छन् त कति कथा बनेर । ती अमर, अजर छन् ।
    तिनै महान सर्जकका कविता र सिर्जनाहरु माथी गहन समिक्षा गर्दै जन्मीएको साहित्यकार स्वयम्भु शाक्यको ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ पुस्तक नेपाली साहित्यको अमुल्य सामाग्री हो ।
    युगकवि सिद्धिचरणले बाँचेको त्यो इतिहास र त्यो बेलाको समय र साहित्य बुझन् उक्त पुस्तक अत्यन्त महत्वपुर्ण छ । कविताहरुमार्फत युगकविले त्यो युगमा कसरी आफना भावानाहरु बुलन्द गरे ? समयका आवाजहरु कसरी गुजिन्ए ? भन्ने कुरा पुस्तकमा पढन र महसुस गर्न सकिन्छ । पुस्तकका लेखक शाक्यले युगकविका कविताहरु माथी खुब न्याय गरेका देखिन्छन् । खुब प्रेमभाव दर्शाएका देखिन्छन् । त्यसकारण यस पुस्तक युगकवि सिद्धिचरणका साहित्य रचनामाथी अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो भन्दा अत्तियुक्ति हुनेछैन । स्वयम्भु शाक्यले युगकविको ‘नयाँ बषर्’ शिर्षकको कवितामाथी यसरी प्रकाश पारेका छन् ।
    ‘पात पुराना झरिरहेका देख्दैनौं ती वृक्ष नयाँ
    हरिया लहलह चिडिया चहचहल्याउन सरस बसन्त यहाँ’
    शाक्य लेख्छन् ‘पातहरु पुराना हुनु समयले पातहरु गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा बसन्तको आगमनसँगै नयाँ पातहरु पलाउने छन् । हेर्दै लोभलाग्दोे हरियो भएर हावाका झोक्काहरुसँगै पातहरु पनि मस्त भएर आफनै धुनहरुमा गितहरु गाउँनेछन् । पुस्तकमा लेखक शाक्यले युगकविका कविताहरुमा सुन्दर एवं सकारात्मक दृष्टिकोण राखेका छन् । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यर्थातहरुको बयान गरेका छन् ।
    वास्तम्बमा युगकविका रचनाहरु आजपनि उत्तिकै यर्थातपरक छन् । जिवन र जगतको यर्थातलाई कवितामार्फत पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरुमा पनि डुबीरहने मानव जगतलाई बाँच्ने तरका र अभिलाषाहरु सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरु प्रति ब्यग्य गर्दै ‘मानिस छैनन्’ कविता पस्केका छन् ।
    सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
    तिमी भनौंला ती रङ्गीचङ्गी लुगालाई
    नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन ?
    म भन्छु तिनीहरु त पुतली हुन् पुतली
    पुतलीहरुले पनि कहीँ तिमीहरुको क्रन्दन सुन्छ ?
    शाक्यले पुस्तकमा आफना भावपक्तिं यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँडन नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जिवन लिला समाप्त हुनेछ । यो छोटो जिवनमा बुझदा बुझदै बुझन् नपाउँदै मान्छेहरु त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केहि गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौं ।’
    यस्ता कयन कविताहरुमाथी लेखकले जिवनको यर्थातको धरातलमा उभिएर समिक्षा गरेका छन् । जसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरु प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हँुदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथी बढ्तै भावनामा डुबेका छन् र समिक्षा लम्बेतान भएको छ । तरपनि यस पुस्तकले युगकविका रचनाहरुलाई असाध्यै न्याय गरेको छ ।
    यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् । त्यसैगरी युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथी टिप्पणी गर्दै भनेका छन् ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको छ ।’
    लेखक शाक्यले यस पुस्तकमा ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको छ ।

    Advertisement

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन
    जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक

    • ३.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ

    • ४.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ५.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    भर्खरै

    • १.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • २.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ३.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ४.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ५.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ६.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    • ७.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • ८.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation