• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

प्युठानमा रासायनिक मल बिक्री केन्द्रहरुकाे अनुगमन


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • प्युठान । प्युठानमा रासायनिक मल बिक्री केन्द्रहरुकाे अनुगमन गरिएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टेडिङ कर्पाेरेसन लिमिटेट मार्फत नेपाल सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल बिक्री वितरण गरिरहेका जिल्लाका अनुमति प्राप्त बिक्रेता संस्थाहरुकाे शुक्रबार अनुगमन गरिएको हाे । प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा अनुगमन गरिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास विकास कार्यालय प्युठानकाे अायाेजना, स्थानीय तहकाे समन्वयमा एकीकृत कृषि तथा पशुपन्छी विकास विकास कार्यालय प्युठान निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठ, कार्यालयका कृषि अधिकृत केशवराज खनाल, कृषि तथा भुमि ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका बरिस्ठ कृषि प्रचार अधिकृत एवम् प्युठान जिल्लाका रासायनिक मल निरीक्षक अनिल बाँनिया, जनप्रतिनिधि,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,प्रहरी,पत्रकार, स्थानीय तहका कृषि शाखा प्रमुख लगायतकाे उपस्थितिमा अनुगमन गरिएको हाे । प्युठान नगरपालिकामा ५, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा १/ १ गरी ७ वटा बिक्री संस्थाहरुकाे अनुगमन गरिएको निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
    अनुगमनका क्रममा केहि बिक्री संस्थाहरुमा मूल्य सुची, साईन बाेर्ड नराखेकाे, मुल्य सुची स्पष्ट नभएकाे,गाेदाम ब्यवस्थापन नगरेको,गाेदाम सरसफाइ नराखेको,रासायनिक मल निर्देशिकामा ताेकिए भन्दा केही बढि मुल्यमा मल बिक्री गरेको,बिल जारी नगरेको पाईएकाले तत्काल,साईन बाेर्ड, मूल्य सुची राख्न,गाेदाम ब्यवस्थापन गर्न, यातायात खर्च अनुसार सुहाउँदो मुल्य कायम राख्न संस्थाहरुलाई १ हप्ताकाे समयसिमा निर्धारण गरि लिखित रुपमा रासायनिक मल बिक्रेता अनुगमन चेकलिष्ट सहितको सुझाब पत्र दिएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यदि सबै प्रकृया पूरा नगरेकाे पाईएमा अर्काे पटककाे अनुगमनमा कार्वाही गर्ने गर्ने बताउनुभयो । रासायनिक मल निर्देशिका २०७७ बमोजिम काम कार्वाही भए नभएको जानकारी लिई सम्बन्धि संस्था तथा सहकारीलाई जवाफदेहि,उत्तरदाहि बनाइ जागरुक बनाउन अनुगमन गरिएको श्रेष्ठले बताउनुभयाे ।
    अनुगमनमा बिक्रेता संस्थाहरुले मलकाे काेटा निर्धारण बढाउन अाग्रह गरेका छन् । सिमित निर्धारण काेटाले जिल्लामा कृषककाे माग अनुसार प्रर्याप्त मल उपलब्ध गराउन समस्या भैरहेको बताएका छन् । जिल्लाका अन्य स्थानीय तहहरुकाे तुलनामा प्युठान नगरपालिकामा खेतीयोग्य जमिन धेरै भएको,मल पनि साेहि अनुसारले धेरै प्रयाेग हुने भएकाले अन्य स्थानीय तहमा भन्दा प्युठान नगरपालिकामा मलकाे मात्रा बढाउन कृषि मन्त्रालयलाई प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र ब्रह्माले अनुराेध गर्नुभयाे ।
    कृषि तथा भुमि ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका बरिस्ठ कृषि प्रचार अधिकृत एवम् प्युठान जिल्लाका रासायनिक मल निरीक्षक अनिल कुमार कानुवनियाले नेपाल सरकारलाई अनुदानमा प्राप्त हुने कुल रासायनिक मलकाे २० प्रतिशत मल लुम्बिनी प्रदेशलाई प्राप्त हुने बताउनुभयो । खेतीयोग्य जमिन, सिँचाइ अवस्था ,बाली संघनता,गत बर्षकाे मल खपतकाे अवस्था लगायतलाई हेरेर प्रदेशका १२ वटा जिल्लामा मलकाे ब्यवस्था मिलाउदै अाएकाे उहाको भनाई छ । अनुगमन गर्दा जिल्ला तथा प्युठान नगरपालिकामा मलकाे थप अावश्यकता रहेको पाइएकाले अागामी दिनमा यसतर्फ ध्यान दिने उहाले बताउनुभयो।
    प्युठान नगरपालिकामा ७ वटा,सरुमारानी गाउँपालिकामा ३, स्वर्गद्वारी नगरपालिकामा २,नाैबहिनी,गाैमुखी,ऐरावती,मल्लरानी र झिमरुक गाउँपालिकामा १ गरी १७ जिल्लामा १७ वटा सहकारीहरुले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टेडिङ कर्पाेरेसन लिमिटेट मार्फत मल खरिद गरी बिक्रीवितरण गर्दै अाएका छन् ।

    Advertisement

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...