• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

नौमुरे परियोजनाले गति लिदै


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • प्युठान । प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २ सय ८१ मेगावाट क्षमताको नौमुरे परिआयोजनाको काम अगाडि बढेको छ ।
    आयोजनाको विस्तृत अद्यन र यस्को बाताबरणिय प्रभाव मुल्याकंनको काम सकिएपछि प्रारम्भिक चरणका पुर्वाधार निर्माणमा परियोजना प्रबेश गरेको हो।
    सरकारले चालू आर्थिक वर्षमा विनियोजन गरेको ६ करोड ४३ लाख रुपियांबाट काम भईरहेको छ ।
    आयोजनाका सुचना अधिकारी कृष्ण प्रसाद गौतमले आयोजना क्षेत्रमा पुर्वाधार निर्माणको पुर्व तयारीका कामहरु थालिएको जानकारी दिनुभयो। उहाले भन्नुभयो,’अहिले आयोजना स्थल पुग्ने पहुंच मार्ग,पुल,क्याम्प/कार्यालय लगायतका पुर्वाधार निर्माणको कार्य ३ वर्षभित्रै सक्ने लक्षय अनुसार काम भईरहेको छ।’
    पुर्ब तयारीका सबै काम सकिएपछी मुख्य संरचना निर्माणको काम हुने सुचना अधिकारी गौतमले बताउनुभयो।
    अहिलेसम्म लामाताल जलाशयको रिभर ट्रेनिङ्ग वर्कको डिजाईन बनाउने, आयोजना क्षेत्रको जग्गा अधिग्रहण, जलाधार क्षेत्र संरक्षण, जलाशयको परिधि छुट्टाउने कार्य, शितखोला पुलको डिजाईन तयार पार्ने कार्य सकिएको छ।
    यो वर्ष नौमुरे मुख्य जलाशयको माडि खोला र झिम्रुक खोला दुवै तर्फ परिधि छुट्टयाउने कार्य,दर्भान-झिलिवाङ पहुँचमार्ग स्तरोन्ती र झिलिवाङ – नौमुरे बाँधस्थल पहुचमार्ग सुधार/निर्माण कार्य भइरहेको छ। यश पहुँचमार्गमा पर्ने छहरे, कालिवन र धाद्रा खोलामा पुल निर्माण गर्नको लागि डि.पि.आर गरिदैछ भने नौमुरेको डुवान क्षेत्रको जग्गा अधिग्रहण,सितखोला पुलको वातावरणीय अध्ययन कार्य भईरहेको छ। यस्तै,सितखोला- मुख्य बाँधस्थलमा सडक चौडा गर्ने तथा नयाँ ट्रयाक खोल्ने कार्यका साथैलामाताल क्षेत्रको धाद्रा खोलामा रिभर ट्रेनिङ्ग वर्कको काम भईरहेको सुचना अधिकारी गौतमले जानकारी दिनुभयो।
    प्रारम्भिक प्रतिवेदन अनुसार निकै सस्तो र बहुउपयोगी परियोजना रुपमा हेरिएको नौमुरे आयोजनामा अहिले सम्म नेपाल सरकारले नै लगानी गरिरहेको छ। सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले सरकारको बजेट बिनियोजनको स्थिती हेर्दा र निर्माणमा भएको ढिलाइका कारण नौमुरे क्षेत्रका स्थानीयले परियोजना बन्दैन कि भनेर चिन्ता गर्न थालेको बताउनुभयो।
    यस आयोजना अन्तर्गत नौमुरे जलविद्युत आयोजना (२१८.३४ मेगावाट),लामाताल जलविद्युत आयोजना(८ मेगावाट),सुराई नाका जलविद्युत आयोजना(५४.७ मेगावाट) गरी तीनवटा जलविद्युत आयोजना निर्माण हुनेछ। ती सवै जलाशययुक्त हुनेछन्।
    यी आयोजनाहरु सम्पन्न हुँदा यसबाट दाङ, कपिलवस्तु र बाँकेको गरी कुल ८० हजार हेक्टर जमीनमा वर्षभरि नै सिंचाइको सुविधा पुग्नेछ। नौमुरेमा १ सय ६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
    सम्भाब्यता अध्ययन अनुसार ७ वर्षमा निर्माण गर्न सकिने नौमुरे परि आयोजनाका लागि एक खर्ब २६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कुल ३ हजार चारसय १४ वर्ग किलोमिटर क्षेत्र आयोजनाले प्रभावित हुनेछ।

    Advertisement

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation