• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

कृषिमन्त्री भुसाल भन्छन् : पूर्व पश्चिम नहर बनाऔँ


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिंचाइ सुविधाका लागि पूर्व पश्चिम नहर निर्माणको आवश्यकता औल्याएका छन् । कृषियोग्य जमीन प्रयाप्त हुँदाहुँदै पनि सिंचाइ असुविधाले एक तिहाई जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बार्षिक समिक्षा गोष्ठिलाई सोमबार बोल्दै मन्त्री भुसालले भने, ‘कुल खेतीयोग्य जमिनको झण्डै एक तिहाई जग्गा आजपनि बाँझो छ । प्रयाप्त पानी नपर्दा तराई क्षेत्रका किसालले धान रोप्न पाएका छैनन् । रापेको खेतको धाँजा फाटेको छ । किसानले निधारमा हात राखेर पीडाबोध गरिरहेको दृश्य देखिन्छ । यो सबै सिंचाई नहुँदा कृषिमा देखिएको समस्या हो । अब सिंचाइको सुविधाका लागि पूर्व पश्चिम नहर निर्माण गर्नुको विकल्प छैन् ।’
    सिंचाईमा जोड दिदैँ मन्त्री भुसालले थपे, ‘सिंचाई सुविधा बिना केही गर्न सकिदैन्, अब पूर्व पश्चिम नहर बनाएर अगाडि जानुपर्छ । यस विषयमा मैले निरन्तर कुरा उठाइरहेको छु । देशका ठूला ठूला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिन्छ ।’
    देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासको कुरा गर्ने तर सिंचाईको सुविधा पु¥याउन नसक्नु दुर्भाग्य भएको उनले बताए ।
    साथै मन्त्री भुसालले चैते धानको उत्पादनमा जोड दिए । प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उनको जोड थियो । भारतले चामल निर्यात रोकिसकेको भन्दै अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेती तर्फ किसानलाई आकिर्षत गर्नुपर्ने उनले बताए । विश्वमा खाद्यान्न संकट बढ्दै गएको प्रशंग निकाल्दै नेपालमा प्रयाप्त खेतीयोग्य जमिन रहेको हुँदा खाद्यान्न संकट आइनपर्ने बताए । खाद्यान्न संकट आउन नदिन बाँझो जग्गाको उपायोग गरी सिंचाईमा लगानी लगाउनुपर्ने बताए । उत्पादन वृद्धिमा सँगसँगै बीउविजन र रासायनिक मल पनि रहेको बताएर जमिन, सिंचाई, बीउ र रासायनिक मल हुँदा मात्र कृषिको उत्पादन बढ्ने उनको तर्क थियो ।
    मन्त्री भुसालले बाँझो जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । जमिनको चक्लाबन्दी गर्नुपर्ने भन्दै मन्त्रायलले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।
    मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान कृषि र पशुपालनको क्षेत्रबाट मात्र सम्भव भएको बताए । ‘अहिले देखिएको अर्थतन्त्रको समस्या कृषि र पशुपालनबाट मात्र समाधान हुन सक्छ । कृषिमा लगानी लगायाँै भने ६ महिनामै प्रतिफल दिन्छ । यति धेरै महत्वको क्षेत्रलाई हामी नजरअन्दाज गर्न सक्दैनौं मन्त्री भुसालले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रलाई बलियो पार्न र तत्काल देखिएको समस्या समाधान गर्ने भनेकै कृषि र पशुपालनबाट हो ।’

    Advertisement

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै
    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन
    रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता
    क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित
    नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित
    बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation