• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

गुल्मीमा ५ लाख सुन्तला जातका बिरुवा उत्पादन


  •   बुधबार, असार १३, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा नर्सरीबाट ५ लाख बढी सुन्तला जातका बिरुवा उत्पादन भएका छन् । जिल्लाभर रहेका नर्सरी कृषकहरुले ४ लाख सुन्तलाका बिरुवा, १ लाख कागतीका बिरुवा, ५ हजार कलमी बिरुवा उत्पादन गरेका हुन् ।
    नर्सरीबाट उत्पादन भएका सुन्तला जातका बिरुवा ६० प्रतिशत मात्रै गुणस्तरीय रहेको पाइएको छ । जिल्ला भर ३० वटा नर्सरीमा कृषकले उत्पादन गरेका बिरुवाहरु मध्ये लगाउन योग्य बिरुवा छनोट गरिएको हो ।
    जिल्लामा हाल १ लाख बिरुवाको खपत हुने अनुमान रहेको छ । जिल्लाभर ३० वटा सूचिकृत नर्सरी फाम र ७ वटा जाली घर नर्सरी रहेका छन् ।
    हाल जिल्लामा उत्पादन भएका २ लाख गुणस्तरीय बिरुवा अनेत्र जिल्लामा बेच्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा नर्सरीमा उत्पादित सुन्तला जातका बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएपछि कृषि ज्ञानकेन्द्र गुल्मीले बिरुवा उत्पादक कृषकलाई तालिम समेत प्रदान गर्नुभएको छ ।
    जिल्ला भरबाट बिरुवा उत्पादक र बिरुवा लगाउने कृषकहरूको सहभागीता रहेको थियो । कृषकहरु बिरुवा उत्पादनको अबस्था र बजारीकरणको बारेमा समस्याहरु राख्नु भएको थियो ।
    बिरुवा उत्पादक कृषकलाई कसरी गुणस्तरीय बिरुवा उत्पादन गर्ने र बिरुवा लगाउने कृषकलाई कस्तो बिरुवा लगाउने भन्ने बारेमा जानकारी मुलक तालिम प्रदान गरेको हो । कृषि ज्ञानकेन्द्र प्रमुख नवराज भण्डारी कस्तो बिरुवा गुणस्तरी, कति उचाईमा उत्पादन गर्ने, गुणस्तरीय हुनको लागि केके मापदण्ड हुनुपर्ने, कस्तो बिरुवाले उत्पादन राम्रो दिन्छ जस्ता बिषण्मा जानकारी मुलक प्रस्तुती कृषकहरुलाई प्रदान गर्नुभएको थियो ।
    सुन्तला तथा कागतीका बिरुवा गुणस्तर हुनको लागि बिजु बिरुवा १ देखि २ वर्षको हुनेपर्ने हुन्छ । त्यस्तै कलमी बिरुवा १ देखि २ वर्षको हुनुपर्ने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
    बिरुवाको उचाई १ दशमलव ५फिट र मूल्य बिजु बिरुवाको २५ रुपैयाँ कलमी बिरुवाको हुनुपर्ने मूल्य निर्धारण हुनुपर्ने हुन्छ । सुन्तला जातको बिरुवा उच्पादन गर्न १ हजार २ सय मिटरको उचाई हुनुपर्ने हुन्छ ।
    अहिले बाहिरी जिल्लाबाट सुन्तला बिरुवा भित्रिने तर जिल्ला भित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेको कृषकहरुको बुझाई छ । जिल्ला स्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएकाले यहाँको बिरुवा खपत नहुने गरेको कृषक बिरबहादुर कार्कीले बताउनुभयो ।
    उहाँले अहिले तीन वर्ष पहिलेदेखिका बिरुवाहरु बिक्री नभएको गुनासो गर्नुभयो । अहिले सुन्तला कागती लगाउने सिजन सुरु भएको छ ।
    केहि दिन यता पानी परेसँगै जिल्लाका बिभिन्न सुन्तला पकेट क्षेत्रमा बिरुवा लगाउने तयारी कृषकहरूले गरेका छन् । सुन्तला लगाउने तयारीमा रहेका रेसुङ्गा ४ का कृषक चोलराज शर्माले जिल्लामै गुणस्तरीय बिरुवा रहेकाले यहिँकै बिरुवा लगाउनुपर्नेमा जोड दिनुभयो ।
    गुणस्तरीय हुनका लागि मापदण्ड पुरा नगरेका कृषकहरुले पुरागरेर नर्सरी सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ । गुणस्तरीय बिरुवा नलगाए फल्ने समय, उत्पादन पनि कम हुने भएकाले गुणस्तरीय बिरुवा लगाउनु पर्ने ज्ञानकेन्द्र प्रमुख भण्डारीको भनाई छ ।
    जिल्लामा नर्सरीहरुमा सुन्तला, कागती, टिमुर, अनार, किबी,कफी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु उत्पादन भएका छन् ।

    Advertisement

    बुधबार, असार १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation