• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

प्युठानवाट श्रीखण्ड निकासी, कृषकलाई आम्दानी


  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • प्युठान । प्युठानबाट बहुमूल्य जडीबुटी श्रीखण्ड निकासी भएको छ।
    आर्थिक वर्ष २०७८ /०७९ मा जिल्लामा उत्पादन भएको २२ हजार किलो श्रीखण्ड बेचेर कृषकले ७६ लाख रुपियाँ आम्दानी गरेको डिभिजन वन कार्यालय प्युठानका प्रमुख शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो। उहाका अनुसार यहा श्रीखण्ड बिक्रीबाट एक लाखदेखी ३ लाख रुपियाँसम्म आम्दानी गर्ने कृषक छन।
    वन कार्यालय प्युठानले बर्सेनि एक लाखको हाराहारीमा श्रीखण्डका बिरुवा उत्पादन गरि कृषकहरुलाई निशुल्क वितरण गर्दै आईरहेको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो।
    उहाले भन्नुभयो,‘श्रीखण्ड धार्मिक प्रयोजनका साथै औषधीका रुपमा पनि प्रयोग गरिने हुँदा देशभर नै यसको माग छ ।जिल्लाको क्वाडी, भिंग्री, बाङ्गेसाल लगायत क्षेत्रका नौ सय बढी किसानहरुले श्रीखण्डको व्यवसायिक खेती गरिरहेको वन कार्यालयले बताएको हो ।
    वन कार्यालयले कृषकहरुलाई अनुदान समेत दिने गरेको छ। २०२९ सालमा दाखा क्वाडीका माथवसिंह खत्रीले दक्षिण भारतबाट श्रीखण्डको बिरुवा ल्याएर प्युठानमा रोपेको स्थानीय बताउछन । वन कार्यालयले  व्यवसायिक रुपमै  श्रीखण्ड खेती अगाडि बढाएपछी यो व्यवसायका साथै श्रीखण्डको निजी नर्सरीसमेत यहाँ खुल्न थालेका छन्।

    Advertisement

    समुद्री सतहदेखी करिब १ हजार मिटर सम्मको उचाईमा पाइने श्रीखण्ड विरुवा रोपेको करिब २५ देखी ३० वर्ष पछि पूणर्रुपमा उत्पादन तथा बिक्री गर्न योग्य हुन्छ ।
    श्रीखण्ड धार्मिक पुजाआजाका लागि मात्र नभई बहुमूल्य औषधी रुपमा पनि प्रयोग गरिदै आएको पाईन्छ ।
    श्रीखण्डको एउटा रुखबाट ४० देखि ५० किलो चुरो काठ उत्पादन हुनेगर्छ । एउटा छिप्पिएर चुरो पसेको रुखबाट तीन लाख रुपियाँसम्म आम्दानी हुने गर्छ ।प्युठान जिल्ला श्रीखण्ड खेतीका लागि देशमै परिचित छ ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...