• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

रेसुङ्गा र मदाने वन क्षेत्रका स्थानीयलाई आयआर्जन कार्यक्रमहरु


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षीत वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई बिभिन्न आयआर्जनका कामहरुमा लगाएर वन क्षेत्रलाई संरक्षण र संवद्धन गर्न महत्पूर्ण काम गर्दै आएको हो ।
    गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पंक्षी संरक्षण संघले डिभिजन गुल्मीको सहकार्यमा दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई आयआर्जनका कार्यक्रममा सहभागि गराएको छ । जसले गर्दा मानिसहरु घरकै काममा व्यस्त रहने र वन क्षेत्रको तिक्रमण रोकिने लक्ष्या दिइएको छ ।
    संरक्षण संघले रेसुङ्गा नगरपालिकाको पराल्मी र भाडागाउँ गुल्मी दरवारको बलीथुम र जुभुङ्गमा र मालिका गाउँपालिकाकको अर्खाबाङ्ग र ह्वाङदीमा दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई आयआर्जनका कामहरुमा सहयोग गर्दै आएको छ । जसले गर्दा २ हजारको उब्जनी गर्ने जग्गामा २० हजारदेखि ३० हजारसम्म कमाइ गर्न थालेका छन् ।
    आयआर्जनका गाउँमा बाँझिदै गएका जग्गाहरुमा तरकारी खेती गर्न तर्फ कृषकहरु उत्साहित भएका छन् । पुख्याउली खेती गर्दै आएका सथानीलाई तालिम र बिभिन्न सहयोगले आम्दानी पनि हुने गरेको गुल्मी दरवार वडानम्बर–२ झिरवास निवासी होमबहादुर थापाको भनाई छ ।
    पंक्षी संरक्षण संघले गुल्मीदरवार गाउँपालिकामा गरेका कार्यक्रमहरुको डिभिजन वन कार्यलयका प्रमुख प्रभात सापकोटा सहित टोलीले स्थलगत अध्ययन गरेको छ । स्थलगत अनुगमनका क्रममा स्थानीयले अकबरे खुर्सानी, च्याउ, टमाटर खेती गरेको पाइएको थियो ।
    तरकारी खेती गर्दा पानीको मुख्य समस्या रहेको कृषकहरुको गुनासो रहेको थियो । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षीत वन रेसुङ्गा र मदानेमा क्षेत्रसँग जोडिएका बिभिन्न उपभोक्ताहरुलाई जीविकोपार्जनसँगै वन क्षेत्रको संरक्षणसँगसँगै लैजानु पर्न भनेर वन संरक्षण जीविकोपार्जन सुधारका क्रियालपाहरु गरिदै आएको छ ।
    वन क्षेत्रमा मानिसको चाप घटाउने र कृषि मार्फत जीविकोपार्जनमा सुधार ल्याउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताए । वन क्षेत्रमा पानीका पोखरी निर्माण समुह मार्फत स्थानीयलाई टनेल मार्फत तरकारी खेती, बिउबिजन वितरण गर्दै आएको पन्थीले बताए ।
    वन तथा पंक्षी संरक्षण गर्न आयआर्जनका कार्यक्रमले मुख्य भूमिका खेल्ने भएकाले पनि यस्ता कार्यक्रमहर गरिदै आएको हो । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको छ ।
    पंक्षी संरक्षण संघ गुल्मीले जिल्लाको रेसुङ्गा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा २५३ वटा र मदाने वन संरक्षीत क्षेत्रमा २६४ वटा प्रजातीका चराहरु फेला परेको पन्थीले बताए ।
    रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिएपनि बासस्थानमा दपरिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको पन्थीले बताए ।
    रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७२१ हेक्टर क्षेत्रफल रहेको छ । यी क्षेत्रमा विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको छ ।

    Advertisement

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...